Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10070 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

412 stories
वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा World News
World News
1w ago

वीरगन्जबाट ३२ लाख मूल्यको माछा लोड गरिएको ट्रक नियन्त्रणमा

९६ क्यारेटको भन्सार प्रज्ञापनपत्र बोकेको ट्रकमा थप ४४ क्यारेट माछा भेटिएपछि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ।

#ट्रक #माछा #नियन्त्रण
शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा World News
World News
1w ago

शेख हसिनाद्वारा आगामी महिना बंगलादेश फर्कने घोषणा

स्वदेश फर्कदा विमानस्थलमै गिरफ्तारी, यातना वा ज्यान जोखिममा पर्ने सम्भावनाबारे आफू पूर्ण रूपमा सचेत रहेको हसिनाले बताइन्

#हसिना #स्वदेश #शेख
अमेरिकाको डेमोक्रेटिक पार्टीमा भावी राष्ट्रपतिका रुपमा जोन ओसोफको चर्चा World News
World News
1w ago

अमेरिकाको डेमोक्रेटिक पार्टीमा भावी राष्ट्रपतिका रुपमा जोन ओसोफको चर्चा

निर्वाचन परिणामले सन् २०२८ को राष्ट्रपतीय उम्मेदवारीका लागि दुवै दलभित्र नयाँ समीकरण र प्रतिस्पर्धाको आधार तयार गरेको छ

#निर्वाचन #सन् #२०२८
अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आए World News
World News
1w ago

अक्टोबर महिनामा नेपालमा सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आए

नेपालमा यसअघि भारतीय पर्यटकको संख्या धेरै हुने गरेको थियो । भारतीयको दाँजोमा अमेरिकी पर्यटक धेरै आएको यो नै पहिलोपटक हो

#पर्यटक #भारतीय #अमेरिकी
फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध World News
World News
1w ago

फुटुक पर्वकै बेला चट्याङले बिगार्‍यो टावर, ओलाङचुङगोलाको सञ्चार अवरुद्ध

मुख्य पर्वमा आफन्त भेला हुने र कार्यक्रम प्रत्यक्ष प्रसारण गर्ने तयारीबीच ओलाङचुङगोलामा फोरजी सेवा बन्द हुँदा स्थानीयको उत्सव प्रभावित भएको छ।

#पर्व #टावर #चट्याङ
चट्याङले फोरजी अवरुद्ध, ओलाङचुङगोलाको फुटुक खल्लो World News
World News
1w ago

चट्याङले फोरजी अवरुद्ध, ओलाङचुङगोलाको फुटुक खल्लो

पर्वमा सहभागी आफन्त र दर्शकलाई प्रत्यक्ष प्रसारण तथा भिडियो कल गर्न समस्या भएपछि ओलाङचुङगोलाको उत्सवमा सञ्चारको खल्लोपन थपिएको छ।

#ओलाङचुङगोला #पर्व #चट्याङ
हर्मुज जलमार्ग दुई तेल ट्याङ्कर र एक नाऊमा आगलागी World News
World News
1w ago

हर्मुज जलमार्ग दुई तेल ट्याङ्कर र एक नाऊमा आगलागी

जहाजमा लागेको आगो निभाउन सहयोगका लागि गएको एउटा नाऊमा समेत आगलागी भएको सुरक्षा अधिकारीहरूले बताएका छन्

#आगलागी #जलमार्ग #नाऊ
सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त World News
World News
1w ago

सोसाइटी इन्टरनेसनलका सेयरधनी तथा संचालकमा सन्तोषविक्रम राणा र उपज मानन्धर नियुक्त

कम्पनीले दुवैलाई सेयरधनी तथा सञ्चालक सदस्यका रूपमा नियुक्त गरेको घोषणा गर्दै स्वागत गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

#सेयरधनी #नियुक्त #सञ्चालक
अरुण तेस्रो जलविद्युतबाट २०८४ फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य World News
World News
1w ago

अरुण तेस्रो जलविद्युतबाट २०८४ फागुनसम्म व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य

२३ असोज बसेको लगानी बोर्डको ६८औं बैठकले लामो समयदेखिको अवरोध अन्त्य गर्दै उल्लिखित मितिमा व्यवसायीक उत्पादन सुरु गर्ने गरी काम अघि बढाइएको छ ।

#जलविद्युत् #उत्पादन #बोर्ड
अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन World News
World News
1w ago

अमेरिकाको परराष्ट्र नीतिमा आउनसक्ने ५ सम्भावित परिवर्तन

संसद्मा डेमोक्रेटिक पार्टीको नियन्त्रण भएसँगै ट्रम्पका कदमहरुमाथि भविष्यमा अंकुश लाग्ने देखिन्छ

#डेमोक्रेटिक #ट्रम्प #संसद्मा
Build #2612