Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2422 Indexed in Feed
Read Count 6379 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

8 stories
निर्माण कम्पनीका कारण राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलाइ Building & Construction
Building & Construction
1d ago

निर्माण कम्पनीका कारण राक्सिराङको जिर्खे खोलाको पुल निर्माणमा ढिलाइ

पुल निर्माणको सम्झौता भएको एक वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुल निर्माणले गति लिन नसकेको हो ।

#पुल #गति #ढिलासुस्ती
खुवालुङमा साढे २ करोडको लागतमा सांस्कृतिक पूर्वाधार बन्दै Building & Construction
Building & Construction
6d ago

खुवालुङमा साढे २ करोडको लागतमा सांस्कृतिक पूर्वाधार बन्दै

परम्परागत शैलीमा निर्माण भइरहेको माङहिममा झिँगटीको छाना, काठका खम्बा र माटोले लिपिएको संरचना तयार पारिनेछ ।

#खुवालुङ #पूर्वाधार #परम्परागत
मन्थलीमा पूर्वाधार विकासको गति सुस्त, ४ महिनामा २ प्रतिशत बजेट खर्च Building & Construction
Building & Construction
1w ago

मन्थलीमा पूर्वाधार विकासको गति सुस्त, ४ महिनामा २ प्रतिशत बजेट खर्च

चालु आर्थिक वर्ष २०८३/८४ को झन्डै चार महिना बित्न लाग्दा रामेछापको मन्थली नगरपालिकामा पूर्वाधार विकासतर्फको वित्तीय प्रगति सवा २ प्रतिशत हाराहारीमा मात्रै पुगेको छ ।

#पूर्वाधार #मन्थली #रामेछाप
भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री Building & Construction
Building & Construction
1w ago

भोटेकोशी बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार छ :  विदेश सचिव मिस्री

नेपाल भ्रमणमा रहेका विदेश सचिव विक्रम मिस्रीले परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा भोटेकोशी बाढीबाट नेपालका पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणका लागि भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् ।

#सचिव #बाढी #पुनर्निर्माण
महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन Building & Construction
Building & Construction
1w ago

महेन्द्रनगरमा २ आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

जनकपुरधाम–ढल्केवर छ लेन सडकअन्तर्गत बनेका पुलमा रङरोगन र सौन्दर्यीकरण भइरहेको छ, चाँडै सञ्चालनमा ल्याइनेछ।

#पुल #जनकपुरधाम #ढल्केवर
जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै Building & Construction
Building & Construction
2w ago

जलेको भवन बनाउन ११ करोड चाहिने, बुटवल उपमहानगरसँग बजेट ५ करोड मात्रै

जेनजी प्रदर्शनमा जलेको बुटवल उपमहानगरको भवन एक वर्ष बित्दा पनि मर्मत हुन सकेको छैन । भवनका महत्त्वपूर्ण शाखा र कागजात जलेपछि सेवाप्रवाहसमेत प्रभावित भएको छ ।

#जले #भवन #बुटवल
चार वटा काठेपुल राखेर खुलाइयो चुम जाने बाटो Building & Construction
Building & Construction
2w ago

चार वटा काठेपुल राखेर खुलाइयो चुम जाने बाटो

२५ असोजको बाढीले चुमनुव्री–६ चुम्चेतस्थित सर्दिभिरको क्यान्टिलिभर (भिर खोपेर बनाएको पुल) र नजिकैको झोलुङ्गे पुल बगाएपछि आउजाउ ठप्प भएको थियो ।

#पुल #चुमनुव्री #सर्दिभिर
ठेकेदारबीचको विवादले चार वर्षदेखि सात किलोमिटर सडक अधुरै Building & Construction
Building & Construction
4w ago

ठेकेदारबीचको विवादले चार वर्षदेखि सात किलोमिटर सडक अधुरै

२०७९ माघमा २७ करोड ९५ लाख रुपैयाँमा ठेक्का लागेको सात किलोमिटर सडक दुईपटक म्याद थपिँदा पनि कालोपत्र हुन सकेको छैन ।

#किलोमिटर #सात #२०७९
Build #2612