Politics & Governance
संसद् बैठक तत्काल बोलाउन सभामुखसँग कांग्रेस र एमालेको माग
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल नेतृत्वको टोलीले मंगलबार सभामुख अर्याललाई छुट्टाछुट्टै भेटी शीघ्र संसद् बैठक बोलाउन सभामुखसँग माग गरेका हुन् ।