National (Nepal)
झाँकी र लाखे नाचसहित फिदिममा नेपाल संवत्को स्वागत
नेपाल संवत् ११४७ को अवसरमा नेवाः देय् दबू पाँचथरले फिदिममा प्रभातफेरी र शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।