Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2482 Indexed in Feed
Read Count 11670 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 14 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

483 stories
समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग National (Nepal)
National (Nepal)
1w ago

समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै संघीय सरकारको कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न आर्थिक मामिलामन्त्रीहरूले माग गरेका हुन् ।

#कटौती #प्राकृतिक #स्रोत
सर्वोच्चको निर्णयले न्यायाधीशमाथि छानबिन गर्ने अधिकार गुम्यो : गोविन्द बन्दी National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चको निर्णयले न्यायाधीशमाथि छानबिन गर्ने अधिकार गुम्यो : गोविन्द बन्दी

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा कुरा गर्दै पूर्व कानुनमन्त्रीसमेत रहेका बन्दीले कुनै पनि न्यायाधीशमाथि प्रश्न उठ्दा त्यसको निरूपण सर्वप्रथम न्यायिक संरचनाभित्रैबाट हुनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको स्मरण गराए ।

#बन्दी #रहे #सर्वोच्च
बाढीको चोट बोकेर बाँचिरहेछन् ज्येष्ठ नागरिक National (Nepal)
National (Nepal)
1w ago

बाढीको चोट बोकेर बाँचिरहेछन् ज्येष्ठ नागरिक

भोटेकोशी बाढीले घरबार र परिवारका सदस्य गुमाएका ज्येष्ठ नागरिक २ महिनापछि पनि बाढीको त्रास, आफन्तको वियोग र अनिश्चित भविष्यसँग जुधिरहेका छन् । आझैसम्म प्रभावित ज्येष्ठ नागरिकको यकिन तथ्यांकसमेत संकलन हुन सकेको छैन ।

#बाढी #ज्येष्ठ #भोटेकोशी
काठमाडौंको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

काठमाडौंको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ आउँदै गरेको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको नम्बरको बसले चावहिल ओरालोमा ठक्कर दिएको थियो ।

#चावहिल #मोटरसाइकल #काठमाडौं
बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह National (Nepal)
National (Nepal)
1w ago

बिचौलिया र न्यायाधीशको नाम जोडिएको विषयमा छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न सर्वोच्चको आग्रह

छानबिनको निष्कर्ष प्राप्त नहुँदै कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी कुनै पनि समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि सर्वोच्चले आग्रह गरेको छ ।

#छानबिन #गरी #सर्वोच्च
ओख्रेनी र र्‌यालेमा तीन वर्षअघि पोल गाडिए, बत्ती अझै बलेन National (Nepal)
National (Nepal)
1w ago

ओख्रेनी र र्‌यालेमा तीन वर्षअघि पोल गाडिए, बत्ती अझै बलेन

तीन वर्षअघि पोल गाडिए पनि लाइन विस्तार रोकिँदा शारदा नगरपालिका–७ का ओख्रेनी र र्‍यालेका बासिन्दा सौर्य बत्ती र टुकीको भरमा छन्।

#बत्ती #पोल #ओख्रेनी
३० वर्षमा चरम गरिबी हट्यो, तर ५० प्रतिशत नेपाली अझै असुरक्षित National (Nepal)
National (Nepal)
1w ago

३० वर्षमा चरम गरिबी हट्यो, तर ५० प्रतिशत नेपाली अझै असुरक्षित

गत महिना प्रकाशित विश्व बैंकको तथ्यांकअनुसार तीन दशकमा नेपालमा चरम गरिबी उल्लेख्य रूपमा घटेको छ । तर, गरिबी मापनका फराकिला मापदण्ड र नेपालको सरकारी तथ्यांकले ठूलो जनसंख्या अझै आर्थिक असुरक्षामा रहेको देखाउँछन् ।

#गरिबी #चरम #अझै
काठमान्डु टस जितेर बलिङमा National (Nepal)
National (Nepal)
1w ago

काठमान्डु टस जितेर बलिङमा

अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।

#काठमान्डु #अस्ट्रेलिया #ब्याटर
धरानबाट २ सय ९ केजी गाँजासहित ५ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

धरानबाट २ सय ९ केजी गाँजासहित ५ जना पक्राउ

दुईवटा गाडीमा लोड गरिएको गाँजासहित समातिएका उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरान लगिएको छ ।

#गाँजासहित #धरान #दुईवटा
बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी National (Nepal)
National (Nepal)
1w ago

बर्दिया कारागारमा क्षमताभन्दा झन्डै चार गुणा कैदीबन्दी

१ सय २५ जना क्षमता रहेको कारागारमा आइतबारसम्म ४ सय ७३ जना कैदीबन्दी भरिएका छन् । क्षमताभन्दा बढीपछि साँघुरो कोठामा कैदीबन्दी कोचिएर बस्न बाध्य छन् ।

#कैदीबन्दी #कारागार #रहे
सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु

न्यायाधीशहरूले बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेट र सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद, प्रधानन्यायाधीशको नाम लिँदै लेनदेन भएको भनिएको विषय र छानबिन समिति गठनको विषय उठाउँदै आएका छन् ।

#सर्वोच्च-अदालत #गठन #न्यायाधीश
Build #2612