Trending
Prev Story
Next Story

सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु

Ekantipur •
November 02, 2026 • 05:02 AM
1
1 reads 0 reactions

न्यायाधीशहरूले बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेट र सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद, प्रधानन्यायाधीशको नाम लिँदै लेनदेन भएको भनिएको विषय र छानबिन समिति गठनको विषय उठाउँदै आएका छन् ।

सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु

न्यायाधीशहरूले बिचौलिया इनम सापकोटासँग न्यायाधीशको भेट र सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद, प्रधानन्यायाधीशको नाम लिँदै लेनदेन भएको भनिएको विषय र छानबिन समिति गठनको विषय उठाउँदै आएका छन् ।

काठमाडौँ — सर्वोच्च अदालतको फुलकोर्ट बैठक सुरु भएको छ ।

न्यायाधीश र बिचौलिया इनम सापकोटाबीच भएको भनिएको कुराकानी र प्रधानन्यायाधीश शर्माको नामसमेत जोडिएपछि न्यायालय तरंगित बनेको छ । यिनै विषयमा छलफल गर्न बिहान ९ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित सर्वोच्चमा बहालवाला सबै न्यायाधीश सहभागी छन् ।

न्यायाधीशहरूले सापकोटासँगको भेट र सम्बन्ध, संवैधानिक इजलास गठनको विवाद, प्रधानन्यायाधीशको नाम लिँदै लेनदेन भएको भनिएको विषय र छानबिन समिति गठनको विषय उठाउँदै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश, प्रधानन्यायाधीश शर्माले गराए शपथ

काठमाडौं– सर्वोच्च अदालतका लागि नियुक्त भएका चार न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश म...

#सर्वोच्च-अदालत #न्यायाधीश #प्रधानन्यायाधीश
Compare →
Nagarik News
6d ago
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Onlinekhabar
11h ago
सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशले लिए शपथ

२७ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त ४ न्यायाधीशहरूले शपथ लिएका छन्। न्याय परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार सर्वोच्चमा ४ जना न्यायाधीशहरूलाई नियुक्त गरेका थिए। राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीश मनोजकुमार शर्माले नवनियुक्त न्यायाधीशहरू डा. रत्नबहादुर …

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Arthasansar
13h ago
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त

सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद्को सिफारिसका आधारमा शुक्रबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →
Bizshala
13h ago
सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त, को–कोले पाए जिम्मेवारी ?

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना नयाँ न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को...

#सर्वोच्च-अदालत #न्यायाधीश #सर्वोच्च
Compare →

Related Stories

National (Nepal)
Build #2611