Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9015 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

45 stories
वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट Entertainment & Cinema
Entertainment & Cinema
1w ago

वीरगन्जमा अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट

प्रहरीले वीरगन्ज–१५ भिष्वाडाँडा नजिक मिना मोक्तानले सञ्चालन गरेको अवैध मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको हो।

#मदिरा #भट्टी #उत्पादन
फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान Entertainment & Cinema
Entertainment & Cinema
1w ago

फिडेल देवकोटाको फिल्म ‘बेयुल’लाई जर्मनमा साढे ८ करोड अनुदान

जर्मनीको प्रतिष्ठित कुरोटोरियम जङ्गर डोइचर फिल्मले २२ परियोजनामध्ये ‘बेयुल’लाई नेपाली फिल्मले पाएको अहिलेसम्मकै ठूलो अनुदान दिएको हो।

#फिल्म #बेयुल #अनुदान
फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने Entertainment & Cinema
Entertainment & Cinema
1w ago

फिल्म ‘पाँच पाण्डव’ तोकिएको मितिमै रिलिज हुने

सञ्चारमन्त्री विक्रम तिमल्सिनाले भने- ‘चलचित्रले संस्थागत रूपमा अनुमति पाइसकेपछि सहज रूपमा प्रदर्शन हुनुपर्छ र सर्जकको सिर्जनालाई सम्मान गर्दै उनीहरूको प्रदर्शन गर्ने अधिकारको संरक्षण गरिनुपर्छ ।’

#प्रदर्शन #फिल्म #चलचित्र
नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी Entertainment & Cinema
Entertainment & Cinema
1w ago

नेपथ्यको कन्सर्टमा झुम्यो इटहरी

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा दिएको सांगीतिक प्रस्तुतिमा करिब १० हजार दर्शक झुमेका छन्।

#सांगीतिक #नेपथ्य #इटहरी
आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह Entertainment & Cinema
Entertainment & Cinema
1w ago

आलितालमा चितुवा देखिन थाल्यो, सतर्क रहन वन कार्यालयको आग्रह

डडेल्धुराको आलिताल–१ का सिस्नेरी र देवगाउँ क्षेत्र आसपास डेढ महिनायता चितुवा देखिँदै आएको छ। साँझपख चितुवा कराउने तथा घरपालुवा बाख्रा र कुखुरामाथि आक्रमण गर्ने घटना बढेको स्थानीयले बताएका छन् ।

#चितुवा #आलिताल #डडेल्धुरा
‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ? Entertainment & Cinema
Entertainment & Cinema
1w ago

‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?

फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'

#फिल्म #गीत #साना
प्रतिबन्धित माउर माछा पाल्ने मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन Entertainment & Cinema
Entertainment & Cinema
1w ago

प्रतिबन्धित माउर माछा पाल्ने मत्स्य फार्म सञ्चालकलाई तत्काल माछा नष्ट गर्न निर्देशन

विभिन्न स्थानमा प्रतिबन्धित माछापालन गरी बिक्रीवितरण भइरहेको र आहारका रूपमा सडेगलेका मासु तथा दुर्गन्धित अण्डा प्रयोग गर्ने गरेको पाइएपछि चितवन प्रशासनले यस्तो निर्देशन दिएको हो ।

#प्रतिबन्धित #माछा #माछापालन
फुटपाथमा गाउँदा–गाउँदै अस्ताए झापाका गायक जेठा मुर्मु Entertainment & Cinema
Entertainment & Cinema
1w ago

फुटपाथमा गाउँदा–गाउँदै अस्ताए झापाका गायक जेठा मुर्मु

पूर्व–पश्चिम राजमार्गमा गाडीको कर्कश हर्न छिचोल्दै परसम्म सुनिने त्यो स्वर अब कहिल्यै सुनिने छैन। दृष्टिविहीन गायक जेठा मुर्मु सधैंका लागि अस्ताएका छन्।

#सुनिने #मुर्मु #अस्ताए
कलात्मक र व्यावसायिक सिनेमामा कसरी जमिन् शबाना आजमी ? Entertainment & Cinema
Entertainment & Cinema
2w ago

कलात्मक र व्यावसायिक सिनेमामा कसरी जमिन् शबाना आजमी ?

काठमाडौं फिल्म फेस्टिभलमा अभिनेत्री स्वस्तिमा खड्कासँगको संवादमा आजमीले अभिनय यात्रा, महिला सशक्तीकरण र सिनेमाबारे अनुभव सुनाइन् । व्यावसायिक सिनेमाले आर्थिक रूपमा सबल बनाएको र कलात्मक सिनेमाले आत्मिक सन्तुष्टि दिएको उनले बताइन् ।

#सिने #काठमाडौं #आजमी
दमकमा साहित्य, कला र संगीतको संगम Entertainment & Cinema
Entertainment & Cinema
2w ago

दमकमा साहित्य, कला र संगीतको संगम

आइतबारसम्म चल्ने उत्सवमा कला प्रदर्शनी, साहित्यिक विमर्श, कार्यशाला, संगीत प्रस्तुति तथा सम्मान समारोह समेटिएका छन् ।

#कला #संगीत #उत्सव
पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड Entertainment & Cinema
Entertainment & Cinema
2w ago

पुष्पाले जितिन् ‘एसिया प्यासिफिक स्क्रिन अवार्ड्स’मा उत्कृष्ट अभिनयको अवार्ड

एसिया-प्रशान्त क्षेत्रका ७८ भन्दा बढी देश र क्षेत्रहरूको सहभागिता रहने यो फेस्टिभल प्रतिष्ठित मञ्च हो ।

#एसिया #प्रतिष्ठित #फेस्टिभल
Build #2612