Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2517 Indexed in Feed
Read Count 12955 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 5 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

425 stories
चेल्सीसँग युनाइटेडको पीडादायी हार Sports
Sports
2w ago

चेल्सीसँग युनाइटेडको पीडादायी हार

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मोर्गन रोजर्सले ५०औं मिनेटमा पहिलो गोल गरे। खेलको ६३औं मिनेटमा लियासान्ड्रो मार्टिनेजले रातो कार्ड पाएपछि युनाइटेड दस खेलाडीमा सीमित भएको थियो।

#युनाइटेड #मिनेट #चेल्सी
सौराहा तेक्वान्दो च्याम्पियनसिपमा प्रस्तुत र दीक्षाले जिते स्वर्ण Sports
Sports
2w ago

सौराहा तेक्वान्दो च्याम्पियनसिपमा प्रस्तुत र दीक्षाले जिते स्वर्ण

चितवनस्थित रत्ननगर नगरपालिकामा शनिबार भएको च्याम्पियनसिपमा प्रस्तुतले ग्योरोगीतर्फ क्याडेट पुरुष ३३ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन् ।

#जिते #स्वर्ण #पदक
खुला कराते : हिमानी र रिसिका फाइनलमा Sports
Sports
2w ago

खुला कराते : हिमानी र रिसिका फाइनलमा

गर्ल्स २० केजीमुनि शनिबार सेमिफाइनलमा हिमानीले कोसेलीकी सुहाना तामाङ र रिसिकाले शिवपुरी डोजोकी कृष्टि तामाङलाई पराजित गरे ।

#तामाङ #हिमानी #रिसिका
विराटनगर र सुदूरपश्चिमबीचको के होला? Sports
Sports
2w ago

विराटनगर र सुदूरपश्चिमबीचको के होला?

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबारको दोस्रो खेल विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको पृष्ठभूमिमा यो खेल हुन लागेको हो ।

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त Sports
Sports
2w ago

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर नियुक्त भएका छन् ।

#अम्पायर #ब्याडमिन्टन #थापा
एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै Sports
Sports
2w ago

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

#एनपीएल #प्रिमियर-लिग #शनिबार
नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी Sports
Sports
2w ago

नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी

अन्डर–८ देखि ओपन विधासम्मका खेलाडी सहभागी प्रतियोगिताका शनिबार हिट चरण र आइतबार फाइनल प्रतिस्पर्धा हुँदैछ।

#नेपालगन्ज #स्वीमिङ #शनिबार
विराटनगर र सुदूरपश्चिमबीचको खेलका लागि मैदान तयार गरिँदै, घाम लागेपछि खेल हुने सम्भावना बढ्यो Sports
Sports
2w ago

विराटनगर र सुदूरपश्चिमबीचको खेलका लागि मैदान तयार गरिँदै, घाम लागेपछि खेल हुने सम्भावना बढ्यो

उपाधिको दाबेदार विराटनगर लगातार दुई हारपछि दबाबमा छ भने सुदूरपश्चिम एक जितसहित आत्मविश्वास बढाउने लक्ष्यमा मैदान उत्रिँदैछ।

#मैदान #विराटनगर #सुदूरपश्चिम
दाैड : रशिला तामाङले भुटानमा जितिन् कोलोन ट्रेल रन Sports
Sports
2w ago

दाैड : रशिला तामाङले भुटानमा जितिन् कोलोन ट्रेल रन

रशिलाले ४२ किलोमिटरको भुटानको कठिन पहाडी मार्गमा प्रभावशाली प्रदर्शन गर्ने क्रममा ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा दौड पूरा गरिन् ।

#भुटान #रशिला #ट्रेल
प्रशिक्षक : महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम प्रदान Sports
Sports
2w ago

प्रशिक्षक : महिलालाई फुटबल प्रशिक्षक बन्ने तालिम प्रदान

फुटबलकाे माध्यम बनाएर महिलालाई फुटबल प्रशिक्षक बन्न, नेतृत्व सीप विकास गर्न र आफ्ना समुदायमा सक्रिय बनाउन प्रशिक्षण दिइएकाे थियाे ।

#प्रशिक्षक #फुटबल #बन्न
लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन सकेन Sports
Sports
2w ago

लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल हुन सकेन

टससमेत हुन नसकेको खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक पाएका छन्, जबकि बिहीबार रातिदेखिको वर्षा जारी छ।

#लुम्बिनी #चितवन #रद्द
पाँच हजार मिटर ‘राइनो दौड’मा मुकेश र सिर्जनालाई सफलता Sports
Sports
2w ago

पाँच हजार मिटर ‘राइनो दौड’मा मुकेश र सिर्जनालाई सफलता

शनिबार सम्पन्न प्रतियोगितामा मुकेशले १६ मिनेट पाँच सेकेन्ड र सिर्जनाले २० मिनेट १९ सेकेन्डमा दूरी पूरा गरे।

#मिनेट #सेकेन्ड #मुकेश
Build #2612