Trending
Prev Story
Next Story

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

Ekantipur •
October 31, 2026 • 12:01 PM
1
1 reads 0 reactions

नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर नियुक्त भएका छन् ।

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर नियुक्त भएका छन् ।

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा ब्याडमिन्टन एसियाद्वारा आयोजित क्षेत्रीय अम्पायर प्रशिक्षण तथा मूल्याङ्कन कार्यक्रम पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर  नियुक्त भएका छन् ।

बहराइनको मनामामा २ देखि १२ नाेभेम्बरसम्म सञ्चालन हुने कार्यक्रममा थापाले विभिन्न देशका अम्पायरलाई प्रशिक्षण, मार्गदर्शन तथा मूल्याङ्कन गर्नेछन् ।

सन् २०११ देखि अन्तर्राष्ट्रिय अम्पायरिङमा सक्रिय थापाले हालसम्म २७ देशमा अन्तर्राष्ट्रिय प्रतियोगितामा अम्पायरिङ गरिसकेका छन् । उनी नेपाल ब्याडमिन्टन संघका प्राविधिक प्रमुख तथा सचिवसमेत हुन् ।

यस उपलब्धिलाई नेपाली ब्याडमिन्टनको अन्तर्राष्ट्रिय पहिचान, प्रतिष्ठा र प्राविधिक नेतृत्वको विकासका रूपमा हेरिएको छ । नेपाली ब्याडमिन्टनका लागि गौरवपूर्ण उपलब्धि रहेकाे संघले जनाएकाे छ ।

थापाले रियाे ओलम्पिकमा पनि निर्णायककाे भूमिका निर्वाह गरेका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई रनको २७६ रनको लक्ष्य दिएको छ । प्रतियोगिताको समूह ‘ए’अन्तर्गत मगंलबार ओमानको अल अमरातमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले...

#एसिया
Compare →
Nagarik News
3d ago
नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

#थापा
Compare →
Onlinekhabar
5d ago
नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

नेपाल यू–१९ एसिया कपबाट बाहिरियो

२२ कात्तिक, काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी यू–१९ एसिया कपबाट बाहिरिएको छ। समूह चरणको एक खेल बाँकी छँदै नेपालको प्रतियोगितामा अगाडि बढ्ने सम्भावना समाप्त भएको हो। आइतबार पाकिस्तानले भारतलाई पराजित गरेसँगै नेपालको बाहिरिने पक्का …

#एसिया
Compare →

Related Stories

Sports
Build #2612