Trending
Prev Story
Next Story

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

Ekantipur •
October 31, 2026 • 11:01 AM
1
1 reads 0 reactions

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

एनपीएल–३ : शनिबारको दोस्रो खेलका लागि तयारी गरिँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ ।

नेपाल प्रिमियर लिग क्रिकेटमा शनिबार विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबीचको खेल हुने सम्भावना बढेको छ । लुम्बिनी लायन्स र चितवन राइनोजबीचको पहिलो खेल वर्षाका कारण टससमेत हुन नपाई रद्द भएको थियो । त्यसपछि मैदानमा ओछ्याइएका कभरहरू हटाइएको छ । ओभर घटाएर भए पनि खेल सञ्चालन हुने अपेक्षा गरिएको छ ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्स...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Onlinekhabar
3h ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
6h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
7h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2611