Trending
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन Sports
Nagarik News • 1h ago

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन National (Nepal)

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना कठिन बनेको छ। २२५ रनको ...

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन National (Nepal)
Nagarik News • 2h ago

काठमाडौं गोर्खाजलाई ‘प्लेअफ १’ खेल्न कठिन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ धराशायी भएपछि काठमाडौं गोर्खाजका लागि शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना कठिन बनेको छ।

काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने National (Nepal)

काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। आजको खेल पोखरा एभेन्...

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा Sports
Ekantipur • 5h ago

एनपीएल: कर्णालीको सान्त्वना जितपछि चितवन चौथो स्थानमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा आइतबार चितवन राइनाेजलाई २४ रनले हराएको छ ।

एकै ओभरमा करण केसीको दोहोरो झट्का,  शतकनजिक पुगेका दुवै ब्याटर आउट Sports
Nagarik News • 3h ago

एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।

युवराज सम्राले काठमान्डुविरुद्ध बनाए अर्धशतक National (Nepal)
Onlinekhabar • 4h ago

युवराज सम्राले काठमान्डुविरुद्ध बनाए अर्धशतक

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका युवराज सिंह सम्राले जारी नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा चलिरहेको खेलमा सम्राले २६ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा …

रशिद र जहान्दाद आउट भएसँगै सङ्कटमा काठमाडौं Sports
Nagarik News • 2h ago

रशिद र जहान्दाद आउट भएसँगै सङ्कटमा काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले दिएको २२५ रनको विशाल लक्ष्य पछ्याइरहेको काठमाडौं गोर्खाज १५.२ ओभरमा १३७-६ को नाजुक स्थितिमा पुगेको छ।

कर्णालीको सान्त्वना जितपछि चितवन चौथोमा Sports
Ekantipur • 5h ago

कर्णालीको सान्त्वना जितपछि चितवन चौथोमा

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको आफ्नो अन्तिम खेलमा शुक्रबार चितवन राइनाजेलाई २४ रनले हराएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीका लागि यो सान्त्वना जित मात्रै रह्यो र ६ अंक बटुल्न सफल रह्यो ।

काठमान्डुविरुद्ध भुर्तेलले पनि बनाए अर्धशतक National (Nepal)
Onlinekhabar • 4h ago

काठमान्डुविरुद्ध भुर्तेलले पनि बनाए अर्धशतक

२९ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग(एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टीयू मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन …

चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी Technology

चितवन १२९ रनमा अल आउट, कर्णाली २४ रनले विजयी

काठमाडौँ । हुसैन तलातले अविजित ५१ रन बनाउनुका साथै तीन विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले हराएको छ । लिग चरणको अन्तिम खेल जिते पनि कर्णाली प्लेअफमा प...

तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य Technology

तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटि...

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ Sports
Bizshala • 5h ago

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु National (Nepal)

एनपीएलमा पोखराविरुद्ध बलिङ गर्दै काठमाण्डु

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आईतबारको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेर बलिङ रोजेको छ । काठमान्डु र पोखरा एभेन्जर्सबिचको खेलमा काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गर...

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने Technology
Onlinekhabar • 10h ago

टस जितेको कर्णालीले चितवनविरुद्ध पहिले ब्याटिङ गर्ने

२९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा टस जितेर कर्णाली याक्स पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने भएको हो …

शतक प्रहार गर्न १ रनले चुके कुशल भुर्तेल, ९९ रनमा आउट World News
Nagarik News • 4h ago

शतक प्रहार गर्न १ रनले चुके कुशल भुर्तेल, ९९ रनमा आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको डे-नाइट खेलमा पोखरा एभेन्जर्सका विस्फोटक ब्याटर कुशल भुर्तेल केवल १ रनले शतक बनाउनबाट चुकेका छन्।

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने National (Nepal)
Onlinekhabar • 1h ago

कीर्तिमानी स्कोर बनाउँदै पोखराको शानदार जित, हारपछि काठमान्डुले एलिमिनेटर खेल्ने

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । कुशल भुर्तेल र युवराज सिंह सम्राको …

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य Sports
Nagarik News • 3h ago

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

Build #2612