विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ ।
हालसम्म सुदूरपश्चिम रोयल्स (१० अङ्क) र लुम्बिनी लायन्स (९ अङ्क) ले शीर्ष चारमा आफ्नो स्थान लगभग पक्का गरिसकेका छन् भने जनकपुर बोल्ट्स (४ अङ्क), कर्णाली याक्स (अधिकतम ६ अङ्क) र पोखरा एभेन्जर्स (अधिकतम ४ अङ्क) उपाधि दौडबाट बाहिरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )