Trending
Prev Story
Next Story

चेल्सीसँग युनाइटेडको पीडादायी हार

Ekantipur •
October 31, 2026 • 03:02 PM
1
1 reads 0 reactions

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मोर्गन रोजर्सले ५०औं मिनेटमा पहिलो गोल गरे। खेलको ६३औं मिनेटमा लियासान्ड्रो मार्टिनेजले रातो कार्ड पाएपछि युनाइटेड दस खेलाडीमा सीमित भएको थियो।

चेल्सीसँग युनाइटेडको पीडादायी हार

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मोर्गन रोजर्सले ५०औं मिनेटमा पहिलो गोल गरे। खेलको ६३औं मिनेटमा लियासान्ड्रो मार्टिनेजले रातो कार्ड पाएपछि युनाइटेड दस खेलाडीमा सीमित भएको थियो।

काठमाडौँ — चेल्सीले इंग्लिस प्रिमियर लिगमा शनिबार दस खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई २–० ले पराजित गरेको छ। खराब लयबाट गुज्रिरहेको युनाइटेडका लागि यो हार थप पीडादायी बनेको छ। यसले प्रशिक्षक माइकल क्यारेकको भविष्य थप अन्योलग्रस्त बनाएको छ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मोर्गन रोजर्सले ५०औं मिनेटमा पहिलो गोल गरे। खेलको ६३औं मिनेटमा लियासान्ड्रो मार्टिनेजले रातो कार्ड पाएपछि युनाइटेड दस खेलाडीमा सीमित भएको थियो। त्यसैमा प्राप्त पेनाल्टीलाई कोल पाल्मरले गोलमा परिणत गरे।

यो जितपछि चेल्सीको नौ खेलबाट १६ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ। युनाइटेड भने ७ अंकमा सीमित रहँदै १६औं स्थानमा छ। यो रेलिगेसन क्षेत्रबाट १ अंकको मात्र दूरी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
7h ago
युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रो...

#युनाइटेड
Compare →
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#युनाइटेड
Compare →

Related Stories

Sports
Build #2611