म्यानचेस्टर युनाइटेडका कप्तान तथा पोर्चुगिज स्टार ब्रुनो फर्नान्डेसले क्लबले गरेको सम्झौता नवीकरणको दोस्रो प्रस्तावसमेत अस्वीकार गरेको खबर सार्वजनिक भएको छ।
क्लबसँगको सम्झौता लम्ब्याउने विषयमा छलफल भइरहे पनि ब्रुनो र युनाइटेडबीच अझै सहमति जुट्न सकेको छैन। पहिलो प्रस्ताव अस्वीकार भएपछि क्लबले सुधारिएको प्रस्तावसहित दोस्रोपटक उनलाई नयाँ सम्झौतामा बाँध्ने प्रयास गरेको थियो। तर दोस्रो प्रस्ताव पनि अस्वीकार भएपछि उनको भविष्यलाई लिएर थप प्रश्न उठ्न थालेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )