Trending
Prev Story
Next Story

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार, क्यारिकको भविष्य संकटमा

Hamro Patro News •
November 11, 2026 • 12:54 PM
1
1 reads 0 reactions

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनो तयार देखिएका छन्। क्लब र पोचेटिनोका प्रतिनिधिबीच सम्भावित नियुक्तिबारे छलफल अघि बढिरहेको ...

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार, क्यारिकको भविष्य संकटमा

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनो तयार देखिएका छन्। क्लब र पोचेटिनोका प्रतिनिधिबीच सम्भावित नियुक्तिबारे छलफल अघि बढिरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम स्काई स्पोर्ट्स र बीबीसीका अनुसार युनाइटेडले वर्तमान प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गर्नुपरेमा उनको स्थानमा पोचेटिनोलाई ल्याउने तयारी गरिरहेको छ। पोचेटिनो पनि अमेरिकी राष्ट्रिय फुटबल टोली (USMNT) को प्रशिक्षक पद छाडेर म्यानचेस्टर युनाइटेडको जिम्मेवारी लिन इच्छुक रहेको बताइएको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
3d ago
१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

१५ खेलमा तीन जित मात्रै, म्यानचेस्टर युनाइटेडका प्रशिक्षक क्यारिक बर्खास्त हुने सम्भावना

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकको भविष्य अन्योलमा परेको छ। जारी सिजनमा लगातार कमजोर प्रदर्शन गरेपछि क्लबले उनलाई...

#प्रशिक्षक #युनाइटेड #म्यानचेस्टर
Compare →
Ekantipur
4d ago
युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड दुईपटक दुई गोलले पछाडि परे पनि इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले गोल गर्दै टोलीलाई अंक दिलाए।

#युनाइटेड
Compare →
Nagarik News
5d ago
आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

#म्यानचेस्टर
Compare →
Onlinekhabar
1w ago
दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

दुई गोलले पछि परेको अवस्था उल्टाउँदै युनाइटेडको उत्कृष्ट पुनरागमन जित

१८ कात्तिक, काठमाडौं । दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल …

#युनाइटेड
Compare →

Related Stories

World News
Build #2612