Trending
Prev Story
Next Story

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

Hamro Patro News •
November 13, 2026 • 02:13 PM
1
1 reads 0 reactions

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रो...

युनाइटेडलाई ठूलो झट्का ! कप्तान ब्रुनो फर्नान्डेसद्वारा क्लबको दोस्रो सम्झौता प्रस्ताव पनि अस्वीकार

म्यानचेस्टर युनाइटेडका कप्तान तथा स्टार मिडफिल्डर ब्रुनो फर्नान्डेसले क्लबले प्रस्तुत गरेको नयाँ सम्झौता प्रस्ताव अस्वीकार गरेका छन्। युनाइटेडले उनीसँगको सम्झौता लम्ब्याउन सुधारिएको सर्तसहित दोस्रोपटक प्रस्ताव राखे पनि ३२ वर्षीय पोर्चुगिज खेलाडी अझै सन्तुष्ट हुन सकेका छैनन्।

गत ग्रीष्मयाममै पहिलो प्रस्ताव अस्वीकार गरेका फर्नान्डेस र युनाइटेडबीच नयाँ सम्झौताका लागि लामो समयदेखि कुराकानी हुँदै आएको छ। हालको सम्झौता सन् २०२७ को जुनमा सकिने भए पनि, आगामी जनवरीदेखि नै उनले अन्य विदेशी क्लबहरूसँग भविष्यको ट्रान्सफरबारे सीधै कुराकानी गर्न सक्नेछन्। यद्यपि, युनाइटेडसँग थप १ वर्ष सम्झौता लम्ब्याउने विकल्प भने सुरक्षित छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#युनाइटेड #क्लब
Compare →
Ekantipur
1d ago
कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कप्तान परिवर्तन गरे पनि कर्णालीको व्यथा उस्तै

कर्णालीले पहिलो दुई खेल जितेर प्रतियोगितामा प्रभावशाली सुरुआत गरेको थियो । तर त्यसपछिको तीन खेलमा पराजित भएपछि टोलीको प्लेअफ यात्रा कठिन बनेको छ । टोलीले लुम्बिनीविरुद्धको खेलमा कप्तान परिवर्तन गर्ने निर्णय गरेको थियो ।

#कप्तान
Compare →
Onlinekhabar
1d ago
कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ । बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड …

#कप्तान
Compare →
Nagarik News
5d ago
यो सही समयमा हार हो– कप्तान रोहित

यो सही समयमा हार हो– कप्तान रोहित

लुम्बिनीका कप्तान रोहित पौडेलले प्लेअफमा पुग्न हारका लागि यो राम्रो समय रहेको बताएका छन् ।

#कप्तान
Compare →
Bizshala
1w ago
बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

बाइनान्समा भएको ६.३ अर्ब डलरको क्रिप्टो ह्याकमा संलग्नताबारे उत्तर कोरियाले गर्‍यो अस्वीकार

काठमाडौं। उत्तर कोरियाले क्रिप्टोकरेन्सी कारोबार गर्ने विश्वप्रसिद्ध कम्पनी बाइनान्समा भएको ६ अर्ब ३० करोड अमेरिकी...

#अस्वीकार
Compare →

Related Stories

Technology
Build #2611