काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्।
बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ७ हजार घरमा क्षति पुर्याएको थियो भने हजारौँ नागरिक घरबारविहीन भएका थिए। विपत्तिमा ५ हजार २ सयभन्दा बढी व्यक्ति बेपत्ता भएका थिए । मुस्किलले ज्यान जोगाएका विस्थापितहरूको दैनिकी झन् कष्टकर बन्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )