Trending
Prev Story
Next Story

अमेरिकी सिनेटले एनभिडियाका हुआङ र वाणिज्यमन्त्री लुट्निकलाई बयानमा बोलायो

Hamro Patro News •
November 13, 2026 • 02:15 PM
1
1 reads 0 reactions

काठमाडौं । अमेरिकी सिनेट बैंकिङ समितिका अध्यक्ष टिम स्कटले चिप निर्माता कम्पनी एनभिडियामा विकसित पछिल्ला घटनाक्रमबारे बयान दिन एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ र वाणिज्यमन...

1 / 2
Swipe Photos

काठमाडौं । अमेरिकी सिनेट बैंकिङ समितिका अध्यक्ष टिम स्कटले चिप निर्माता कम्पनी एनभिडियामा विकसित पछिल्ला घटनाक्रमबारे बयान दिन एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ र वाणिज्यमन्त्री होवार्ड लुट्निकलाई आग्रह गरेका छन् ।

चीनका लागि जासुसी गरेको भनी अमेरिकी अधिकारीहरूले शंका गरेकी एलिस हुआङ नामक व्यवसायी महिलासँगको सम्बन्धको समाचार सार्वजनिक भएपछि हुआङले एनभिडियाबाट राजीनामा दिएका हुन् । चीनले भने उनी जासुस भएको आरोप अस्वीकार गरेको छ ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

एनभिडियाका प्रमुख जेन्सन हुआङसँग सम्बन्धमा रहेकी भनिएकी चिनियाँ जासुस को हुन् ?

२४ कात्तिक, काठमाडौं । विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्येको एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङ एकैपटक दुई विवादमा तानिएका छन् । चीनका लागि जासुसी गरेको आशंका गरिएकी एक चिनियाँ व्यवसायीसँग उनको निकट सम्बन्ध रहेको अमेरिकी …

#एनभिडिया #हुआङ #अमेरिकी
Compare →
Nagarik News
11h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#एनभिडिया #अमेरिकी #बोलायो
Compare →
Bizshala
1d ago
एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

एनभिडियाका प्रमुखको पद धरापमा, सेयर ७.५ प्रतिशत घट्यो

काठमाडौं। अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङसँग जोडिएका व्यक्तिगत...

#एनभिडिया #हुआङ #अमेरिकी
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#एनभिडिया #हुआङ
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया
Compare →

Related Stories

Business & Economy
Build #2611