सान्टा क्लारा, क्यालिफोर्निया– कृत्रिम बुद्धिमत्ता (एआई) क्रान्तिको ३३ वर्ष लामो नेतृत्वमा नाटकीय पूर्णविराम लगाउँदै जेन्सेन हुआङले सन् २०२६ नोभेम्बर १२, बिहीवारका दिन एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ), अध्यक्ष र सञ्चालक समिति सदस्य पदबाट तत्काल लागू हुने गरी राजीनामा दिएका छन् ।
विवाहेतर सम्बन्धका श्रृंखलावद्ध खुलासाहरूका कारण बढेको तीव्र दवावपछि उनको यो वहिर्गमन भएको हो । तीमध्ये एक सम्बन्ध अमेरिकी गुप्तचर निकायले बेइजिङसँग साँठगाँठ रहेको आशंका गरेकी पूर्व कार्यकारी अधिकृतसँग तथा अर्को एनभिडियाकै एक मातहतकी कर्मचारीसँग जोडिएको बताइएको छ ।
Read full story at source ( kalakarmi.com )