Sports
युथ ओलम्पिकमा उसुकी रश्मी तामाङको प्रतिस्पर्धा
सेनेगलको डकारमा भइरहेको युथ ओलम्पिक खेलकुदमा नेपाली उसु खेलाडी रश्मी तामाडले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेकी छन् ।
ekantipur.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Ekantipur
Sports
सेनेगलको डकारमा भइरहेको युथ ओलम्पिक खेलकुदमा नेपाली उसु खेलाडी रश्मी तामाडले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेकी छन् ।
Sports
भोलिदेखि सुरु हुने प्रतियोगितामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्याण्डको सहभागिता रहनेछ । नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
Sports
अमृत घामछाँया खेल मैदानमा भएको फाइनलमा मिलनचोकले आयोजक एफसीबीलाई १–० ले पराजित गर्यो।
Sports
अस्ट्रेलियाका महान् ब्याटर वार्नरले काठमान्डुको ब्याटिङ सम्हाल्दा शीर्ष स्थानमा रहेको कर्णाली याक्सलाई चुनौती दिनेछन्।
Sports
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा सोमबार पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर कर्णाली याक्सलाई ब्याटिङका लागि बोलाएका हुन् ।
Sports
कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिगका लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिसन अलामलाई अनुबन्ध गरेको छ ।
Sports
लगातार दुई जितसहित शीर्ष स्थानमा रहेको कर्णालीले काठमान्डुसँग खेल्दा चितवनले दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्नेछ।
Sports
एनपीएलमा काठमान्डु गाेर्खाजले आज कर्णाली याक्सविरुद्धकाे खेलमा डेविड वार्नरलाई मैदान उतार्ने सम्भावना छ । याे दिनकाे पहिलाे खेल हाे, जुन मध्यान्ह साढे १२ बजे हुनेछ ।
Sports
पहिले ब्याटिङ गरेको जनकपुरले तृतराज दासको अर्धशतकको मदतले सात विकेटमा १ सय ४७ रन बनाएको थियो र टिम ९ रनले विजयी रह्यो ।
Sports
कीर्तिपुरमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे काठमाडौं गोर्खाज र कर्णाली याक्सबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे हुनेछ।
Sports
पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।
Sports
१६औँ मिनेटमा काइ हारभटेजले गरेको गोल निर्णायक बन्दा आर्सनलले लिभरपुलको घरेलु मैदानमा लामो समयपछि सफलता हात पारेको हो।