Trending
Prev Story
Next Story

एमबापेको गोलमा रियल विजयी

Ekantipur •
November 02, 2026 • 01:31 AM
1
1 reads 0 reactions

पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।

एमबापेको गोलमा रियल विजयी

पेनाल्टीबाट एमबापेले खाता खोलेपछि जुड बेलिंघम र यान डाइमान्डेको गोलसँगै रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकाल्यो।

काठमाडौँ — तनावपूर्ण एक सातापछि किलियन एमबापेले गरेको गोलमा रियल म्याड्रिडले आइतबार स्पेनी ला लिगामा रेसिङ सान्टेन्डरलाई ३–० ले हराएको छ । फ्रान्सेली खेलाडी बालोन डेओर जित्न असफल रहे ।

यस्तै चिनिया नेता माओ चेतोङविरुद्ध उनको भनाइ विवादमा परेपछि माफि माग्नु परेको थियो । तर मैदानमा एमबापले त्यसको अवसर देखाएनन् र पेनाल्टीबाट पहिलो गोल गरे ।

यस्तै जुड बेलिंघम र यान डाइमान्डेले पनि एक एक गोल गरे । जोसे मोउरिन्होको टिमको सबै प्रतियोगितामा गरेर यो लगातार छैटौ जित हो र उसको २७ अंक भएको छ ।

बार्सिलोना ३० र एटलेटिको म्याड्रिड २७ अंकमा शीर्ष दुई स्थानमा छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पे...

#गोल #रियल
Compare →

Related Stories

Sports
Build #2611