काठमाडौं – यस सिजनका युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सानदार प्रदर्शन जारी छ । बुधवार भएको खेलमा एइके एथेन्सलाई ३–२ ले हराउँदै रियल म्याड्रिडले विजयी अभियानलाई निरन्तरता दिएका हो । ग्रिसमा भएको खेलमा एथेन्सका लागि एबुबाकरी कोइटाले पहिलो गोलको अग्रता लिएको थियो ।
स्टाभरिस पोलिसिसले एथेन्सका लागि अर्को गोल गरे । रियलका लागि जुड बेलिङघम, केलिएन एम्बाप्पे र भालभार्डेले गोल गरे । बराबरीको समयमा म्याड्रिडका लागि भालभार्डले गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )