Trending
Prev Story
Next Story

रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

Ekantipur •
November 08, 2026 • 02:31 AM
1
1 reads 0 reactions

किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ ।

रियलको शीर्षमा बार्सिलोनासँग बराबरी

किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ ।

काठमाडौँ — किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ । यस जितपछि रियलले लिग तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी पनि गरेको छ ।

बार्सिलोना र रियल दुवैको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड भने २९ अंकमा रहेको छ । जोसे मोउरिन्होको रियल सबै प्रतियोगितामा गरेर लगातार आठौं जित निकाल्न पनि सफल रह्यो । फेडरिको भाल्भारेड र आर्ड गुलरले पहिलो हाफमा गोल गरेपछि एमबापेले दोस्रो हाफमा अर्को गोल थपे ।

रियलको तुलनामा बार्सिलोना र एटलेटिको दुवैले एक एक खेल कम खेलेका छन् । अन्य खेलमा रेसिङ सान्टेन्डरले मालागालाई २–१ ले हरायो भने इस्पनयोल र डेपोर्टिभो लाकुरुनाले गोलरहित बराबरी खेले । यस्तै ओसासुना र एथलेटिको बिलबाओबीचको खेल पनि १–१ को बराबरीमा समाप्त भयो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पे...

#रियल #गोल #म्याड्रिड
Compare →
Nagarik News
4d ago
स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा: बार्सिलोनाको जित, एट्लेटिको मड्रिड २–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । आज बिहान सम्पन्न खेलमा एट्लेटिको मड्रिडलाई २–१ गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

#गोल #बार्सिलोना
Compare →
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#म्याड्रिड #बार्सिलोना
Compare →
Arthasansar
4d ago
युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

युनाइटेड र भिल्लाको रोमाञ्चक बराबरी

म्यानचेस्टर युनाइटेड र एस्टन भिल्लाले इंग्लिस प्रिमियर लिगमा ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका छन्। दुई गोलले पछि परेको अवस्थामा युनाइटेडले...

#गोल #बराबरी
Compare →

Related Stories

Sports
Build #2611