काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा स्पेनिस क्लब एफसी बार्सिलोनाले इङ्लिस क्लब एस्टन भिल्लामाथि ३–० गोलको सहज जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिल...
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा स्पेनिस क्लब एफसी बार्सिलोनाले इङ्लिस क्लब एस्टन भिल्लामाथि ३–० गोलको सहज जित हात पारेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन विङ्गर राफिन्हाले दुई गोल गरे भने युवा स्टार लामिन यामालले एक गोलको योगदान दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed