Trending
Prev Story
Next Story

लिभरपुललाई हराएर आर्सनल शीर्षमा

Ekantipur •
November 02, 2026 • 01:01 AM
1
1 reads 0 reactions

१६औँ मिनेटमा काइ हारभटेजले गरेको गोल निर्णायक बन्दा आर्सनलले लिभरपुलको घरेलु मैदानमा लामो समयपछि सफलता हात पारेको हो।

लिभरपुललाई हराएर आर्सनल शीर्षमा

१६औँ मिनेटमा काइ हारभटेजले गरेको गोल निर्णायक बन्दा आर्सनलले लिभरपुलको घरेलु मैदानमा लामो समयपछि सफलता हात पारेको हो।

काठमाडौँ — आर्सनलले लिभरपुललाई १–० ले पराजित गर्दै आइतबार इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । त्यसमा काइ हारभटेजको गोल निर्णायक रह्यो ।

एनफिल्डमा आर्सनल विजयी रहेको यो १४ वर्षयता पहिलो पटक हो । डिफेन्डिङ च्याम्पियनले १६ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो र त्यसलाई रक्षा गर्न सफल रह्यो ।

यो नजितपछि आर्सनलको २४ अंक भएको छ र यो दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीमाथि तीन अंकको अग्रता हो । यो जितले आर्सनल लिग उपाधि रक्षा गर्न पनि सक्षम देखिएको छ ।

लिभरपुल भने १५ अंकमा पाँचौं स्थानमा रह्यो । त्यससबीच ब्राइटनको १९ र चेल्सीको १६ अंक छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5d ago
क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गर्दै टोली...

#लिभरपुल #गोल #मिनेट
Compare →
Nagarik News
5d ago
आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

#आर्सनल #शीर्ष
Compare →
Onlinekhabar
1w ago
च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

च्याम्पियन्स लिग फुटबल : लेन्सको पोस्टमा कोमोको ९ गोल

१९ कात्तिक, काठमाडौं । इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति …

#गोल #मिनेट
Compare →

Related Stories

Sports
Build #2611