Trending
Prev Story
Next Story

दुई पटक पछि परेको स्थिति उल्टाउँदै फेनरबाचे विजयी, लिभरपुल ३–२ ले पराजित

Hamro Patro News •
November 04, 2026 • 11:08 PM
1
1 reads 0 reactions

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा टर्किस क्लब फेनरबाचेले इंग्लिस क्लब लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । दुई पटक पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली फेनरबाचेले रोमाञ्चक ...

दुई पटक पछि परेको स्थिति उल्टाउँदै फेनरबाचे विजयी, लिभरपुल ३–२ ले पराजित

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा टर्किस क्लब फेनरबाचेले इंग्लिस क्लब लिभरपुललाई ३–२ गोल अन्तरले स्तब्ध पारेको छ । दुई पटक पछि परेको स्थिति उल्टाउँदै घरेलु टोली फेनरबाचेले रोमाञ्चक पुनरागमन जित दर्ता गरेको हो ।

खेलमा सुरुवाती अग्रता भने लिभरपुलले लिएको थियो । २५औँ मिनेटमा ट्रे न्योनीले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै २९औँ मिनेटमा मेसन ग्रिनउडले गोल फर्काउँदै फेनरबाचेलाई १–१ को बराबरीमा ल्याए। पहिलो हाफ बराबरीमै सकियो ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
9h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#पटक #पराजित
Compare →

Related Stories

Technology
Build #2611