Trending
Prev Story
Next Story

स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो

Hamro Patro News •
November 04, 2026 • 11:08 PM
1
1 reads 0 reactions

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित ...

स्लाभिया प्रागलाई पराजित गर्दै आर्सनल तेस्रो स्थानमा उक्लियो

काठमाडौँ । च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा इङ्लिस क्लब आर्सनलले स्लाभिया प्रागलाई २–१ गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमै बनाएको दुई गोलको अग्रता जोगाउँदै आर्सनलले महत्त्वपूर्ण अवे जित हात पारेको हो ।

खेलको सुरुवातदेखि नै दबाब बनाएको आर्सनलका लागि नवौँ मिनेटमै नोनी माडुएकेले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। त्यसपछि ३८औँ मिनेटमा भिक्टर ग्योकेरेसले गोल थप्दै पहिलो हाफमै भ्रमणकारी टोलीको अग्रता २–० बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5d ago
आर्सनलको लगातार पाँचौँ जित, शीर्षस्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, शीर्षस्थानमा ६ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगमा आर्सनलले हल सिटीलाई १–० गोलले पराजित गर्दै शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ ।

#आर्सनल #गोल #अग्रता
Compare →
Nagarik News
5d ago
आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

आर्सनलको लगातार पाँचौँ जित, म्यानचेस्टर सिटी हार्दा शीर्ष स्थानमा ६ अंकको अग्रता

उपाधि होडको प्रमुख प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी नटिङ्घम फरेस्टसँग पराजित भएपछि आर्सनललाई थप राहत मिलेको हो।

#आर्सनल #अग्रता #स्थान
Compare →

Related Stories

Technology
Build #2611