Trending
Prev Story
Next Story

क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

Hamro Patro News •
November 08, 2026 • 05:12 PM
1
1 reads 0 reactions

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गर्दै टोली...

क्रिस्टल प्यालेसमाथि लिभरपुलको ३-१ को जित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

लिभरपुलका लागि खेलको ४०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५४ औँ मिनेटमा फ्लोरियन विर्ट्जले गोल गर्दै लिभरपुलको अग्रता २–० बनाए । खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा अलेक्ज्याण्डर इसाकले तेस्रो गोल गरे ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2611