Trending
Prev Story
Next Story

तस्बिरमा हेर्नुस् कलाकारको लक्ष्मीपूजा

Hamro Patro News •
November 08, 2026 • 04:18 PM
1
1 reads 0 reactions

तिहारको विशेष दिन लक्ष्मीपूजा नेपाली कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। आइतबार कलाकारहरूले घरआँगन सजाउनुका साथै रंगोली बनाएर, दियो बालेर र पूजाआजा गर्दै लक्ष्मीको स्वागत गरेका छन्। हरिवं...

1 / 2
Swipe Photos

तिहारको विशेष दिन लक्ष्मीपूजा नेपाली कलाकारहरूले पनि हर्षोल्लासका साथ मनाएका छन्। आइतबार कलाकारहरूले घरआँगन सजाउनुका साथै रंगोली बनाएर, दियो बालेर र पूजाआजा गर्दै लक्ष्मीको स्वागत गरेका छन्।

हरिवंश आचार्य, रेखा थापा, करिश्मा मानन्धर, केकी अधिकारीलगायत कलाकारले सामाजिक सञ्जालमार्फत लक्ष्मीपूजाका तस्बिर तथा शुभकामना साझा गरेका छन्। कतिपयले लक्ष्मीपूजा गर्दै गरेका तस्बिर सार्वजनिक गरेका छन् भने कतिपयले तिहारको अवसरमा शुभकामना दिँदै सबैको घरमा लक्ष्मीको बास होस् भन्ने कामना गरेका छन्।

Read full story at source ( setopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

लक्ष्मीपूजाको साँझ जगमग काठमाडौं, हेर्नुस् तस्वीरहरू

२२ कात्तिक, काठमाडौं । तिहारको आज तेस्रो दिन । तिहारको मुख्य दिन लक्ष्मीपूजा घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । आइतबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् …

#लक्ष्मीपूजा #तिहार #हेर्नुस्
Compare →
Ekantipur
3d ago
#तस्बिर
Compare →
Bizshala
4d ago
लक्ष्मीपूजाको बिदामा किन ७० मिनेट खुल्यो भारतको सेयर बजार?

लक्ष्मीपूजाको बिदामा किन ७० मिनेट खुल्यो भारतको सेयर बजार?

काठमाण्डौ । आइतबार भारतमा लक्ष्मीपूजाको बिदा थियो। सेयर बजारको नियमित कारोबार बन्द थियो। तर दिउँसो २ बजेर २० मिनेटमा...

#लक्ष्मीपूजा
Compare →
Arthasansar
4d ago
लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

लक्ष्मीपूजामा विद्युत्‌को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात

यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...

#लक्ष्मीपूजा
Compare →
Nagarik News
4d ago
अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

अबका १० खेलले तय गर्नेछन् एनपीएल प्लेअफको तस्बिर

१८ खेल सकिँदा अब बाँकी रहेका १० खेलले आठ टोलीमध्ये कुन चार टोली प्लेअफमा पुग्ने भन्ने तस्बिर तय गर्नेछन्।

#तस्बिर
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611