Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11252 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 22 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

271 stories
विचार | अपेक्षादेखि परीक्षासम्म सरकार Politics & Governance
Politics & Governance
2d ago

विचार | अपेक्षादेखि परीक्षासम्म सरकार

सरकारको पहिलो वर्षको उपलब्धि सडक, भवन र घोषणाबाट होइन । बरु सुशासन, संस्थागत विश्वसनीयता, सामाजिक एकता, आर्थिक सबलता र रणनीतिक स्वायत्ततामा आएको सुधारबाट मापन हुनुपर्छ।

#भवन #बरु #सुशासन
रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते Politics & Governance
Politics & Governance
2d ago

रास्वपाका सांसद सहभागी चियापानपछि कार्यकर्ताबीच झडप, केही प्रहरी नियन्त्रणमा, केही घाइते

घाइतेहरूको वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहँदा गाउँबाट पुगेका कार्यकर्ताबीच अस्पतालमै फेरि झडप हुन थालेपछि वीरगन्जको इलाका प्रहरी कार्यालय श्रीपुरले नौ जनालाई नियन्त्रणमा लिएको छ ।

#कार्यकर्ताबीच #झडप #वीरगन्ज
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट Politics & Governance
Politics & Governance
2d ago

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका टोपबहादुर रायमाझीलाई एकचौथाइ कैद छुट

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता रायमाझीले ज्येष्ठ नागरिकले पाउने सुविधाअनुरूप कैद छुट पाएका हुन् ।

#रायमाझी #ज्येष्ठ #जेल
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित Politics & Governance
Politics & Governance
2d ago

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मुख्यमन्त्री #यादव #प्रदेशसभा
सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने Politics & Governance
Politics & Governance
2d ago

सीपीसीको निमन्त्रणामा रास्वपाका २० नेता चीन जाने

महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।

#विकास #रास्वपा #भ्रमण
विचार | कस्तो होस् प्रधानमन्त्रीको भारत भ्रमण ? Politics & Governance
Politics & Governance
2d ago

विचार | कस्तो होस् प्रधानमन्त्रीको भारत भ्रमण ?

भारतसँग सीमासम्बन्धी संवादमा कूटनीतिक कौशलता, परिपक्वता, चातुर्यसाथ अघि बढ्नुपर्छ, ताकि वार्ताको ढोकाभित्र पसेर निस्किएपछि पछुताउनु नपरोस्।

#कूटनीतिक #भारत #सीमासम्बन्धी
मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान Politics & Governance
Politics & Governance
2d ago

मधेश प्रदेश सभाको बैठक २८ कात्तिकका लागि आह्‌वान

मधेश प्रदेश सरकारमा सहभागी एमाले र नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मधेश #सभा #यादव
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’ Politics & Governance
Politics & Governance
2d ago

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#दुर्घटना #थापा #हृदयविदारक
दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन Politics & Governance
Politics & Governance
3d ago

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

#कोठा #दीपा #जातीय
हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन Politics & Governance
Politics & Governance
3d ago

हात्तीको पोषण आवश्यकता धान्दैन सरकारी रासन

पर्सा राष्ट्रिय निकुञ्जका हात्तीसारमा रहेका हात्तीलाई सरकारले उपलब्ध गराउँदै आएको दैनिक खाद्यान्न उनीहरूको शारीरिक आवश्यकता र पोषणका दृष्टिले अपुग रहेको निकुञ्जका अधिकारीले बताएका छन् ।

#हात्ती #निकुञ्ज #रहे
मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै Politics & Governance
Politics & Governance
3d ago

मधेसका मुख्यमन्त्री यादवले कात्तिक २८ मा विश्वासको मत लिँदै

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गते दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिँदै छन्।

#विश्वास #मुख्यमन्त्री #यादव
१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज Politics & Governance
Politics & Governance
3d ago

१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज

प्रदेश सरकारले भाषिक विविधतालाई कानुनी रूपमा संस्थागत गर्दै नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएको हो।

#कामकाज #भाषा #व्यवस्था
Build #2612