Politics & Governance
सरकारलाई गगनको ५ सुझाव- कानुनको शासनदेखि आर्थिक सुधारसम्म
पत्रकार पक्राउको घटनालाई लिएर आइतबार बोलाइएको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले रास्वपालाई ५ वर्ष सरकार चलाउने जनादेश प्राप्त भए पनि त्यसको अर्थ मनमौजी शासन गर्ने छुट नभएको बताएका छन् ।