Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10370 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

38 stories
विचार | लोकतन्त्रमा विरोध प्रदर्शन : नियन्त्रण होइन, सहजीकरण Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | लोकतन्त्रमा विरोध प्रदर्शन : नियन्त्रण होइन, सहजीकरण

सडक आन्दोलनका क्रममा आधुनिक प्रहरीको प्राथमिकता ‘भीडलाई कसरी तितरबितर पार्ने’ होइन, ‘प्रदर्शनलाई कसरी सुरक्षित र शान्तिपूर्ण बनाउने’ हुनुपर्छ।

#क्रम #प्रदर्शन #शान्तिपूर्ण
विचार | समाज परिवर्तनको सुस्त गति Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | समाज परिवर्तनको सुस्त गति

नेपालमा प्रविधि छिटो आयो र समाज परिवर्तनको गति त्योभन्दा सुस्त रह्यो । परिवर्तनको गति बढाउन दलितसँगै कथित उच्च जातको उत्तिकै भूमिका छ।

#परिवर्तन #गति #सुस्त
विचार | घरमा कसरी जोखिम बन्दै छ विद्युतीय तार ? Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | घरमा कसरी जोखिम बन्दै छ विद्युतीय तार ?

घरहरूमा गुणस्तरहीन तारको प्रयोग, निष्प्रभावी अनुगमन र सरोकारवालाको मौनताका कारण दुर्घटना र जनधनको क्षतिको जोखिम उच्च छ।

#तार #प्रयोग #घरहरू
विचार | सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | सत्ताको सुनौलो वाचा र विवेकको परीक्षा

सरकार वा पार्टीले आलोचकलाई झन्झट ठान्दा उनीहरूलाई सोध्नुपर्छ: नागरिकको भूमिका ताली बजाउनुमा सीमित छ ? लोकप्रियताले जवाफदेही हुनु नपर्ने छुट दिन्छ?

#आलोचक #झन्झट #उनी
विचार | नियुक्तिमा प्रक्रिया, पात्र र संवैधानिक मर्म ख्याल गर Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | नियुक्तिमा प्रक्रिया, पात्र र संवैधानिक मर्म ख्याल गर

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त आनी छोइङमाथिका आरोपसँगै सरकारको छनोट प्रक्रिया, पात्र र संवैधानिक दायित्वमाथि बहस बढेको छ।

#लुम्बिनी #विकास #कोष
विचार | सांस्कृतिक रूपान्तरणको सकस Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | सांस्कृतिक रूपान्तरणको सकस

नेपाली समाजमा जब्बर बनेर बसेको पितृसत्ता, जात व्यवस्था, नश्लवादी र विभेदकारी सांस्कृतिक अभ्यासलाई तोड्न त्यत्तिकै बलियो प्रतिरोधी आन्दोलन आवश्यक छ।

#अभ्यास #मानव #जब्बर
विचार | चयनात्मक राष्ट्रवादको धङधङी Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | चयनात्मक राष्ट्रवादको धङधङी

अर्थमन्त्री वाग्लेले जे सन्देश दिन खोजेका छन्, त्यो विषय भारतमा रहँदा उठाएर मात्र पुग्दैन । जसरी महेन्द्रीय राष्ट्रवादका लागि स्रोत र साधनसम्पन्न एक समूहले दिनरात काम गरेको थियो, त्यसबाट निर्मित भाष्यलाई चिरेर नयाँ भाष्य बनाउन त्यसभन्दा सशक्त समूहको लामो मिहिनेत चाहिन्छ।

#भारत #राष्ट्रवाद #भाष्य
विचार | चाडपर्वमा विमानस्थलको भूमिका Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | चाडपर्वमा विमानस्थलको भूमिका

चाडपर्वका बेला विमानस्थलको सफल व्यवस्थापनको मापन उडेका विमान र यात्रुको संख्याले गर्दैन, यात्रुले कति सुरक्षित महसुस गरे, कति सहज र सम्मानका साथ सेवा पाए भन्ने पक्षले निर्धारण गर्छ।

#कति #चाडपर्व #बेला
विचार Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार

२०६९/७० मा राष्ट्रिय गौरव घोषणा भएको आयोजना अहिलेसम्म भौतिक निर्माणमा प्रवेश नगर्दा लागत र प्राप्त हुने लाभ दुवै बढ्दै गएका छन्।

#घोषणा #भौतिक #२०६९
विचार | अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ? Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | अनुसन्धानमा पासवर्ड खुलाउन बाध्य पारिनु कति संवैधानिक ?

अपराध अनुसन्धानमा विद्युतीय सामग्रीको पासवर्ड खुलाउने विषय अभियुक्तलाई आफैंविरुद्ध साक्षी हुन बाध्य पार्न नपाइने संवैधानिक व्यवस्थासँग जोडिने भएकाले पासवर्डलाई सधैं भौतिक वस्तु वा औंठाछापजस्तै मानिनु हुँदैन।

#अनुसन्धान #पासवर्ड #अपराध
विचार | वाग्लेको अभिव्यक्ति : स्वीकार्य र अस्वीकार्य पक्ष Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | वाग्लेको अभिव्यक्ति : स्वीकार्य र अस्वीकार्य पक्ष

सबै स्वरलाई एउटै ‘पुरानो युगको संकीर्णता’ भनेर समाप्तिको घोषणा गर्दा वैध सरोकार र अतिवादबीचको भेद मेटिन्छ।

#युग #धारणा #स्वर
विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता Opinion & Editorial
Opinion & Editorial
2w ago

विचार | नागरिक विद्रोहको दबाबमा वैश्विक सत्ता

युरोपको दुर्दशाको मुख्य पाठ हो– उधारोको राष्ट्रिय भाष्य, परनिर्भर अर्थतन्त्र र नागरिकलाई भ्रममा राखेर शासनलाई स्वहितमा प्रयोग गर्ने नीतिले ढिलो–चाँडो विस्फोट निम्त्याउँछ।

#अर्थतन्त्र #युरोप #दुर्दशा
Build #2612