Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10154 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 20 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

38 stories
विचार | सेलरोटीको स्वाद र स्मृति Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | सेलरोटीको स्वाद र स्मृति

उपभोग जारी रहनु र त्यसलाई बनाउने सीप जोगिनु एउटै कुरा होइन । बजारमा सेलरोटी सजिलै पाइए पनि घरमा पिठो तयार पार्ने, दाउन हाल्ने, मुछ्ने–पकाउने, तेलको ताप मिलाउने ज्ञान अर्को पुस्तामा नपुग्न सक्छ।

#सेलरोटी #सजिलै #स्वाद
विचार | बन्द उद्योग, ठगिएको भविष्य Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | बन्द उद्योग, ठगिएको भविष्य

भृकुटी उद्योगको भविष्य केवल एउटा कारखानाको भविष्य होइन, यसमा गैंडाकोटले आफ्नो औद्योगिक भविष्य कसरी पुन: परिभाषित गर्छ भन्ने प्रश्न पनि जोडिन्छ ।

#भविष्य #भृकुटी #कारखाना
विचार | ‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | ‘राजनीतिक रमाइलो’ ले ओझेलमा नागरिकका मुद्दा

नागरिकका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने सरकार आरोप, नियुक्ति र विवादास्पद निर्णयको दैनिक चक्रमा अल्झिएको देखिन्छ।

#दीर्घकालीन #समस्या #समाधान
विचार | एआईको युगमा बालबालिकाको डिजिटल फुटप्रिन्ट Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | एआईको युगमा बालबालिकाको डिजिटल फुटप्रिन्ट

एआईका उपयोगी सम्भावनासँगै गोपनीयताको जिम्मेवारी पनि बुझ्नुपर्छ । अर्को पटक बच्चाको तस्बिर इन्टरनेटमा सार्वजनिक गर्नुअघि आफूलाई सोधौं— यो साझा गर्नु आवश्यक छ ? यसले उसको गोपनीयता र भविष्यको छनोटलाई सम्मान गर्छ?

#गोपनीयता #पटक #बच्चा
विचार | जोखिम क्षेत्रमा मानव गतिविधि निरुत्साहन जरुरी Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | जोखिम क्षेत्रमा मानव गतिविधि निरुत्साहन जरुरी

भोटेकोशीमा आएको विनाशकारी बाढीले हिमाली बस्ती, सहर र पूर्वाधारको सुरक्षामाथि गम्भीर प्रश्न उठाउँदै समयमै रणनीति बनाउन बाध्य पारेको छ।

#बाढी #भोटेकोशी #हिमाली
विचार | साइकललाई प्राथमिकता कहिले ? Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | साइकललाई प्राथमिकता कहिले ?

साइकल प्रयोगबाट वातावरण, जनस्वास्थ्य र पेट्रोलियम पदार्थको बचतमा पर्ने सकारात्मक प्रभावलाई राज्यले बुझ्न नसक्दा साइकलमैत्री कानुन ल्याउने विषय बेवास्तामा छ।

#साइकल #प्रयोग #वातावरण
विचार | बालबालिकालाई संस्कारसँगै अनुशासन सिकाऔं Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | बालबालिकालाई संस्कारसँगै अनुशासन सिकाऔं

संस्कारी र अनुशासित हुनु भनेको कमजोरी नभई मानवीय गुण हो, जसको कमीले आजको समाजमा विकृति झाँगिएको छ ।

#अनुशासन #संस्कार #मानवीय
विचार | बालबालिकामा कसरी बढाउने पठन संस्कार ? Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | बालबालिकामा कसरी बढाउने पठन संस्कार ?

बालबालिकाले पाठ्यक्रमबाहिरका किताब पढ्न बिताएको समयलाई नोक्सानीका रूपमा हेरिनु हुँदैन । रुचि र उमेरअनुसारका किताब पढ्ने अवसर दिनु उनीहरूको समग्र विकासमा गरिएको लगानी हो।

#किताब #पढ्न #बालबालिका
विचार | साउदी अरबमा नेपालीको सुरक्षाका लागि कूटनीतिक सक्रियता Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | साउदी अरबमा नेपालीको सुरक्षाका लागि कूटनीतिक सक्रियता

यमनबाट सञ्चालित हुने र इरानबाट समर्थनप्राप्त हुथी समूहले हालै साउदी अरबमा गरेको आक्रमणका कारण नेपालीले ज्यान गुमाएको र हैरानी बेहोर्नुपरेको घटना पछिल्लो सन्दर्भ हो ।

#रोजगारी #यमन #सञ्चालित
विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | लुलाको विजय : वैश्विक दक्षिणपन्थलाई चुनौती

ब्राजिलको राष्ट्रपतिमा लुलाको विजयले वामपन्थीहरूलाई आशा दिएको हुन सक्छ । तर आशा आफैंमा परिवर्तन होइन । त्यसलाई परिणाममा बदल्न संगठन, नीति, संस्थागत सुधार र निरन्तर जनसहभागिता आवश्यक हुन्छ।

#आशा #ब्राजिल #लुला
विचार | त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | त्रिपक्षीय संयन्त्र : विस्तृत प्रस्तावसहित कूटनीतिक पहल गर

चीन र भारतले असहमति नजनाए पनि नेपालले ढिलाइ गरे हिमालय निगरानी र विपद् न्यूनीकरणको महत्वपूर्ण अवसर गुम्न सक्छ।

#भारत #हिमालय #चीन
विचार | स्युचाटारमा ‘डिजिटल डम्पिङ साइट’ ? Opinion & Editorial
Opinion & Editorial
1w ago

विचार | स्युचाटारमा ‘डिजिटल डम्पिङ साइट’ ?

प्रविधिको उच्चतम विकास भएको आजको समयमा एआईको विकास–विस्तारको सम्भावनालाई बेवास्ता गर्न सकिन्न, तर त्यसका नाममा नागरिकको स्वास्थ्य र पर्यावरणीय अधिकार सम्झौताको विषय बन्नु हुँदैन।

#विकास #एआई #स्युचाटार
Build #2612