Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2663 Indexed in Feed
Read Count 17328 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

513 stories
लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन National (Nepal)
National (Nepal)
4w ago

लागुऔषध मुद्दामा पक्राउ परेका नगरसभापतिलाई रास्वपाले गर्‍यो निलम्बन

बिहीबार पार्टीको मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै नगरसभापति अलीलाई तत्कालका लागि निलम्बन गरिएको जनाएको छ ।

#निलम्बन #मधेश #नगरसभापति
ह्वीलचेयर रग्बीको प्रशिक्षण National (Nepal)
National (Nepal)
4w ago

ह्वीलचेयर रग्बीको प्रशिक्षण

प्रशिक्षणमा नेपालका १४ खेलाडी सहभागी थिए । प्रशिक्षणको समापनका अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा ह्वीलचेयर रग्बी संघले बीआईएलाई ३९–३६ ले पराजित गर्‍यो ।

#ह्वीलचेयर #रग्बी #आयोजित
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक National (Nepal)
National (Nepal)
4w ago

पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जुकुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।

#मरिक #सापकोटा #अञ्जुकुमारी
अफ्रिका एनआरएनएबाट प्रधानमन्त्री राहत कोषमा २ करोडभन्दा बढी सहयोग National (Nepal)
National (Nepal)
4w ago

अफ्रिका एनआरएनएबाट प्रधानमन्त्री राहत कोषमा २ करोडभन्दा बढी सहयोग

अफ्रिकाबाट संकलित २ करोड ११ लाख २३ हजार रुपैयाँ नगद प्रधानमन्त्री राहत कोषमा जम्मा हुनुको साथै र ३५ लाख रुपैयाँभन्दाको राहत सामग्री प्रभावित परिवारलाई वितरण भइसकेको जनाइएको छ ।

#राहत #अफ्रिका #कोष
‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना National (Nepal)
National (Nepal)
4w ago

‘अहिलेसम्म सुनेमध्ये सबैभन्दा खराब राजदूत’ : नेपालमा मार्किटा मेटागका ११ महिना

एक पूर्व अमेरिकी कूटनीतिज्ञका अनुसार उनी दरबारअगाडि धर्नामा बसिन् र राजदूत पद नछाड्न वासिङटनलाई अनौठो टेलिग्राम पठाइन् । अन्ततः अमेरिकी मरिनले ढोका फोडेर उनलाई राजदूत निवासबाट निकाले । चार दशकअघिको यो प्रसंग अमेरिकी कूटनीतिक मौखिक इतिहासमा भेटिन्छ ।

#राजदूत #अमेरिकी #उनी
‘बाहुबली’ पछि प्रभासको करिअरमा भारी उतारचढाव, के होला ‘स्पिरिट’ ? National (Nepal)
National (Nepal)
4w ago

‘बाहुबली’ पछि प्रभासको करिअरमा भारी उतारचढाव, के होला ‘स्पिरिट’ ?

प्रभासको अस्थीर करिअर ग्राफ, अघिल्लो फिल्म ‘द राजासाब’को असफलतासँगै ठूलो बजेटको फिल्म ‘स्पिरिट’ सलमानको ‘मोन्स्टर’सँग भिड्नु पर्दाको घाटालाई हेरेर निर्माताले साबिकको मितिमा रिलिज नगर्ने बताएका छन् ।

#फिल्म #प्रभास #करिअर
कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री National (Nepal)
National (Nepal)
4w ago

कर्णालीमा खाद्यान्न अभाव हुन नदिन ८१ वितरण केन्द्रबाट बिक्री

स्थानीय उत्पादनले माग नधान्ने हिमाली जिल्लाका गाउँसम्म खाद्यान्न पुर्‍याएर कम्पनीले अभाव र मूल्यवृद्धिको जोखिम घटाउने तयारी गरेको छ।

#खाद्यान्न #अभाव #पुर्
वर्षाले कालीगण्डकी करिडोर तल्लो खण्डमा साढे ६ करोडको क्षति, पुल बनाउन ७२ करोड लाग्ने National (Nepal)
National (Nepal)
4w ago

वर्षाले कालीगण्डकी करिडोर तल्लो खण्डमा साढे ६ करोडको क्षति, पुल बनाउन ७२ करोड लाग्ने

बाढीले बगाएका तथा निर्माण हुन बाँकी पुल पुनर्निर्माण गर्न ७२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको कालीगण्डकी करिडोर (गैँडाकोट–राम्दी–मालढुंगा सडक) आयोजना, पाल्पाका प्रमुख शिवलाल दाहालले बताए ।

#कालीगण्डकी #करिडोर #पुल
'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै National (Nepal)
National (Nepal)
4w ago

'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै

'प्यालेस्टाइन एक्सन' लाई सहयोग गर्ने अडान लिएपछि आइरिस लेखिका स्याली रूनीका पुस्तक बेलायतमा वितरण नगर्ने निर्णय प्रकाशक फेबर एन्ड फेबरले गरेको छ । रूनीका ‘नर्मल पिपल’, ‘कन्भर्सेसन्स विथ फ्रेन्ड्स’ र ‘ब्युटिफुल वर्ल्ड, ह्वेयर आर यू’ जस्ता चर्चित उपन्यास प्रकाशित छन् ।

#रूनी #बेलायत #पुस्तक
कस्तो राजदूत खोजेको हो हामीले ? National (Nepal)
National (Nepal)
4w ago

कस्तो राजदूत खोजेको हो हामीले ?

कूटनीतिक संवेदनशील विषय हो । सरकारले सम्बन्धित देशमा कस्ता पृष्ठभूमिका व्यक्तिलाई सिफारिस गर्छ, त्यसले उक्त देशलाई दिएको प्राथमिकता र ऊसँग बनाउन खोजिएको सम्बन्धको आयाम पनि प्रस्ट्याउँछ । त्यसैले यस्तो विषयमा कमजोरी हुनै नपाओस् भन्नेमा सरकार सचेत हुनुपर्छ ।

#राजदूत #सिफारिस #कूटनीतिक
कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ? National (Nepal)
National (Nepal)
4w ago

कर्णालीका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

कर्णालीका ६ मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक : टेकराज पछाईसँग ३१ ठाउँमा जग्गा, २० तोला सुन र २८ कम्पनीमा सेयर ।जितबहादुर मल्लसँग चार घर र श्रीमतीको नाममा १० ठाउँमा जग्गा, कलबहादुर हमालसँग आठ लाख ऋण; अन्य मन्त्रीको सम्पत्ति कति ?

#सम्पत्ति #कर्णाली #ठाउँ
Build #2612