Entertainment & Cinema
फिल्मको प्रचारले भ्रम छरेपछि विवादमा ‘ककाकिकी’ टिम
चलचित्रका निर्देशकले कथाअनुसार बनाइएको दृश्य गलत बुझिएको बताए भने कलाकार मनोज गजुरेलले दर्शकमा परेको भ्रम र असुविधाप्रति माफी मागेका छन् ।