Trending
Prev Story
Next Story

तिहार ल्याउने गीत [भिडियो]

Ekantipur •
November 10, 2026 • 12:31 AM
1
1 reads 0 reactions

घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ । त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

तिहार ल्याउने गीत [भिडियो]

घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ । त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

काठमाडौँ — तिहारले गाउँशहर छपक्कै छोपिसक्यो । घरघरमा झिलिमिलीका बीच देउँसी र भैलो खेल्नेहरु समूह–समुंहमा हिँडिरहेका छन् । जुन समूह आए पनि एउटा गीत अनिवार्य बज्छ ।

त्यो हो- तिहारै आयो, लौ झिलिमिली, ए सुन हजुर लक्ष्मी आइन् माग न । योसहितका केही गीत तिहारका पर्याय बनेका छन्।

कसरी बन्छन् गीतसंगीत चाडपर्वका पर्याय ? रूपक कोइराला र पशुपति बुढाथोकी का साथ प्रकाश बम को रिपोर्ट भिडियोमा हेर्नुहोस्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
तिहारमा झिलिमिली बन्यो पोखरा, हिमालको काखमा थपियो सुन्दरता (फोटोफिचर)

तिहारमा झिलिमिली बन्यो पोखरा, हिमालको काखमा थपियो सुन्दरता (फोटोफिचर)

काठमाडौं । तिहारको अवसरमा रंगीन बत्ती र आकर्षक सजावटले पर्यटकीय राजधानी पोखरा झिलिमिली बनेको छ । तिहारको समयमा पोखराका विभिन्न स्थानमा गरिएको विद्युत् तथा रंगीन बत्तीको सजावटले सहरको सुन्दरता थप ब...

#झिलिमिली #तिहार
Compare →
Onlinekhabar
2d ago
भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

भोटेकोशी विपत्तिले खोस्यो चाडपर्वको खुसी, विस्थापितका लागि झिलिमिली तिहार पनि अँध्यारो

२५ कात्तिक, नुवाकोट । तिहारको मौसम छ । झिलिमिली उज्यालोसँगै आफन्त र साथीभाइसँग खुसी साटासाट गर्ने, घुमघाममा रमाउने, पिङमा मच्चिने र देउसीभैलोको रौनकमा रमाउने समय हो यो । तर, नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा …

#झिलिमिली #तिहार
Compare →
Nagarik News
1d ago
अर्को तिहार पटकारहित मनाउने कि ?

अर्को तिहार पटकारहित मनाउने कि ?

हिजोको पटकारहित तिहारको विरासतलाई जोगाउँदै यसलाई उज्यालो, आत्मबोध र करुणाको पर्व बनाऔँ।

#तिहार
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611