Trending
Prev Story
Next Story

‘३६को आँकडा’को टिजर सार्वजनिक

Ekantipur •
November 07, 2026 • 07:01 AM
1
1 reads 0 reactions

सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजरमा रेखा थापा प्रहरीको आवरणमा देखिएकी छन् भने कथा आमासँगको संघर्षमा केन्द्रित रहेको संकेत गरिएको छ ।

‘३६को आँकडा’को टिजर सार्वजनिक

सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजरमा रेखा थापा प्रहरीको आवरणमा देखिएकी छन् भने कथा आमासँगको संघर्षमा केन्द्रित रहेको संकेत गरिएको छ ।

काठमाडौँ — अभिनेत्री रेखा थापाको फिल्म ‘३६को आँकडा’ को टिजर सार्वजनिक भएको छ । सबिर श्रेष्ठ निर्देशित यो फिल्मको टिजर शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

टिजरको दृश्यमा रेखा प्रहरीको आवरणमा देखिन्छिन् । टिजरमा रेखाले निर्वाह गरिरहेको पात्रको लडाइँ आमासँग भएको अनुमान गर्न सकिन्छ ।

फिल्ममा रेखासँगै अभिनेता महेश त्रिपाठी, पुष्प खड्का, अभिनेत्री पूजा शर्मा र निरुता सिंहको मुख्य भूमिका छ ।

आगामी मंसिर १७ गतेबाट प्रदर्शनमा आउने यो फिल्म रेखा फिल्मस्ले निर्माण गरेको हो । यसअघि फिल्मको ‘बौलाउँछु कि क्या हो’ गीत सार्वजनिक गरिएको थियो ।

पारिवारिक कथामा बनेको यो फिल्मको छायांकन अघिल्लो वर्ष गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6d ago
‘३६को आँकडा’को टिजर सार्वजनिक

‘३६को आँकडा’को टिजर सार्वजनिक

‘३६को आँकडा’को टिजर सार्वजनिक सबिर श्रेष्ठ निर्देशित फिल्मको टिजरमा रेखा थापा प्रहरीको आवरणमा देखिएकी छन् भने कथा आमासँगको संघर्षमा केन्द्रित रहेको संकेत गरिएको छ । कार्तिक २१, २०८३ कान्तिपुर सं...

#टिजर #सबिर #निर्देशित
Compare →
Onlinekhabar
3d ago
रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा  संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै …

#फिल्म #रेखा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611