Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10417 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

108 stories
झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक Education & Youth
Education & Youth
1w ago

झिलिमिली बन्यो धनकुटाको निशान भगवती मन्दिर र परिचयमोड–५२ ढोका सडक

तिहारको अवसरमा धनकुटाको ऐतिहासिक निशान भगवती मन्दिर परिसर र परिचयमोड–५२ ढोका सडक झिलिमिली बत्तीले सिंगारिएपछि साँझपख घुमफिर गर्ने र रमाउनेहरूको चहलपहल बढेको छ।

#मन्दिर #बत्ती #धनकुटा
अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट Education & Youth
Education & Youth
1w ago

अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर टेकेर दानबहादुर कार्कीले दिए रिट

अच्युतकृष्ण खरेललाई ३० वर्षअघि आईजीपीबाट हटाएर अनुसन्धान विभागमा र हितेन्द्रदेव शाक्यलाई गत वर्ष विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट ऊर्जा आयोगमा गरिएको सरुवा निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

#सर्वोच्च-अदालत #विद्युत-प्राधिकरण #रिट
‘डम्फु सेलो शतक यात्रा’ पुस्तक सार्वजनिक Education & Youth
Education & Youth
1w ago

‘डम्फु सेलो शतक यात्रा’ पुस्तक सार्वजनिक

डम्फु सेलो कार्यक्रमका एक सय अंकको विश्लेषण गर्दै अनुसन्धानकर्ता एवं पत्रकार सुशीला तामाङले तयार पारेको उक्त पुस्तक काठमाडौंमा शुक्रबार एक समारोहबीच लोकार्पण गरिएको हो ।

#डम्फु #सेलो #पुस्तक
‍सार्वजनिक शिक्षा सुधार्न पाल्पाका पालिकाका अनेक अभ्यास Education & Youth
Education & Youth
1w ago

‍सार्वजनिक शिक्षा सुधार्न पाल्पाका पालिकाका अनेक अभ्यास

पाल्पामा स्थानीय तहका बिभिन्न पहलले विद्यार्थीको उपस्थिति, पोषण, स्वास्थ्य र सिकाइ सुधार्दै सार्वजनिक विद्यालयप्रति विश्वास बढाउने आधार तयार गरेका छन्।

#पाल्पा #विद्यालय #अभ्यास
भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश Education & Youth
Education & Youth
1w ago

भविष्यका राष्ट्रपतिले ओभल अफिसमा परिवर्तन गर्न नपाउने ट्रम्पको कार्यकारी आदेश

कार्यालयमा सुनका सामग्री थपेपछि ट्रम्पले यसको ऐतिहासिक पहिचान जोगाउने नाममा आगामी राष्ट्रपतिहरूले ठूलो परिवर्तन गर्न नपाउने व्यवस्था गरेका छन्।

#परिवर्तन #ट्रम्प #नपाउने
एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन Education & Youth
Education & Youth
1w ago

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

ई-एमआईएसमा व्यापक मात्रामा विवरण दोहोरिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।

#छानबिन #गठन #एमआईएस
धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते Education & Youth
Education & Youth
1w ago

धनकुटामा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

धनकुटा-१ सुकेपोखरीस्थित कोशी लोकमार्गमा बिहीबार साँझ भएको दुर्घटनामा धनकुटा-१ निगालेकी करिब ५२ वर्षीया ठोमा देवी ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।

#धनकुटा #मृत्यु #सुकेपोखरीस्थित
के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ? Education & Youth
Education & Youth
1w ago

के शिक्षामन्त्रीले भनेजस्तै त्रिविको ७०० रोपनी जग्गा फिर्ता आएको हो ?

मन्त्रीले नै अतिक्रमणमा परेको त्रिविको जग्गा फिर्ता भएको घोषणा गरेपछि सोही स्टाटसमा धेरैले प्रश्न सोधेका छन्, कहाँकहाँको कति जग्गा कहिले फिर्ता भयो ? यसरी प्रश्न सोध्नेमा त्रिविकै प्राध्यापक र विद्यार्थीहरूसमेत छन् । तर मन्त्रालय र त्रिविले कहाँ-कहाँको जग्गा कहिले र कसरी फिर्ता भएको हो बताइसकेको छैन् ।

#जग्गा #फिर्ता #त्रिविको
विचार | कक्षाकोठामा किन हल्ला गर्छन् विद्यार्थी ? Education & Youth
Education & Youth
1w ago

विचार | कक्षाकोठामा किन हल्ला गर्छन् विद्यार्थी ?

कक्षाकोठामा हुने हल्ला र अवाञ्छित व्यवहारलाई विद्यार्थीको अनुशासनसँग मात्र जोडेर हेर्नु पर्याप्त हुँदैन । यसको कारण बुझ्न शिक्षण अभ्यास, साथीहरूको सम्बन्ध, भौतिक वातावरण र प्रविधिको प्रयोगलाई समेत ध्यान दिनुपर्छ।

#विद्यार्थी #कक्षाकोठा #हल्ला
गैंडा र कागको कानेखुसी [तस्बिरहरू] Education & Youth
Education & Youth
1w ago

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो ।

#गैंडा #खोला #काग
मेघौलीका भीमकुमार जंगलमा हराए, बाघले आक्रमण गरेको सूचनाका आधारमा खोजी हुँदै Education & Youth
Education & Youth
1w ago

मेघौलीका भीमकुमार जंगलमा हराए, बाघले आक्रमण गरेको सूचनाका आधारमा खोजी हुँदै

साथीहरूसँग साग खोज्न जंगल गएका ४०/४५ वर्षीय महतोमाथि बाघले आक्रमण गरेको सूचनापछि खोजी तीव्र पारिँदैछ।

#खोजी #जंगल #बाघ
Build #2612