Trending
Prev Story
Next Story

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

Ekantipur •
November 04, 2026 • 02:01 AM
2
2 reads 0 reactions

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो ।

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो ।

घरी अगाडि–घरी पछाडी जाने कागले गैंडाको ज्यानमा हुने किर्ना लगायत परजिवी खाने चरा संरक्षणकर्मी तथा नेचर गाइड मनेश लिम्बूले बताए  ।

‘गैंडाको ढाडमा बकुल्ला, काग, डाङ्ग्रे जस्ता साना ठूला चराहरू बस्छन् । शरीरमा हुने किरा फट्याङ्ग्रा टिप्द‌ै खान्छन् पनि’ लिम्बूले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4h ago
प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले प्लेअफ सम्भावना कायम राखेको छ। शुक्रबार भएको दिनको दोस्रो खेलमा चितवनले जनकपुरालई ४ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको हो।

#चितवन #तस्बिर
Compare →

Related Stories

Education & Youth
Build #2611