Trending
गैंडा र कागको कानेखुसी [तस्बिरहरू] Education & Youth
Ekantipur • 1w ago

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो ।

Build #2612