Trending
Prev Story
Next Story

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

Ekantipur •
November 05, 2026 • 04:31 PM
1
1 reads 0 reactions

ई-एमआईएसमा व्यापक मात्रामा विवरण दोहोरिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।

एकीकृत शैक्षिक व्यवस्थापन प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थी देखिएपछि छानबिन समिति गठन

ई-एमआईएसमा व्यापक मात्रामा विवरण दोहोरिएको भन्दै शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट छानबिन समिति गठन गरेको हो ।

काठमाडौँ — विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ई-एमआईएस) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन समिति बनाएको छ ।

सत्य-तथ्य अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको हो । मन्त्रालयको खेलकुद तथा विद्यालय शिक्षा महाशाखाका सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा गठित समितिमा शिक्षा विभागका निर्देशक भक्तबहादुर गोदार, मन्त्रालयका कम्प्युटर इन्जिनियर विनोद न्यौपाने र कानुन अधिकृत निकिता दाहाल सदस्य रहेका छन् भने विद्यालय शिक्षा शाखाका उपसचिव शिवप्रसाद रेग्मीलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।

अनौपचारिक अध्ययनअनुसार ई–एमआईएस प्रणालीमा दुई लाखभन्दा बढी विद्यार्थीका विवरण दोहोरिएका मन्त्रालयले जनाएको छ । प्रणालीमा देखिएको दोहोरो प्रविष्टिका आधारमा राज्यकोषबाट निकासा हुने अनुदान, छात्रवृत्ति, दिवा खाजा, पोसाक, पाठ्यपुस्तक तथा अन्य सेवासुविधाको दुरुपयोग भएको हुन सक्ने भन्दै मन्त्रालयले छानबिन अघि बढाएको शिक्षा तथा खेलकुद सस्मित पोखरेलले बताएका छन् ।

समितिले ई–एमआईएस प्रणालीमा ठूलो संख्यामा विवरण दोहोरिनुको कारण विस्तृत अध्ययन गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
11h ago
भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

भीमफेदीमा भएको दुर्घटनाको अध्ययन गर्न छानबिन समिति गठन

काठमाडौँ- सरकारले मकवानपुरको भीमफेदी–६ चिसापानीगढीमा बिहीबार भएको सवारी दुर्घटनाको छानबिनका लागि पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज...

#छानबिन #गठन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

भीमफेदी दुर्घटनाको छानबिन गर्न समिति गठन

२६ कात्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको यात्रुबाहक विद्युतीय गाडी (ईभी) दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला …

#छानबिन #गठन
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

भीमफेदी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा गठित समितिले दुर्घटनाको कारण पहिचान गरी एक साताभित्र प्रतिवेदन पेस गर्नेछ।

#छानबिन #गठन
Compare →
Bizshala
3d ago
हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

हुआङमाथिको छानबिनले उजागर गर्‍यो एआई साम्राज्यको लुकेको जोखिम

काठमाण्डौ । सन् १९९३ मा एनभिडिया स्थापना भएदेखि जेन्सेन हुआङले नै यसको नेतृत्व गर्दै आएका छन् । ग्राफिक्स चिप बनाउने...

#छानबिन
Compare →
Arthasansar
11h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#छानबिन #गठन
Compare →

Related Stories

Education & Youth
Build #2611