काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । विभिन्न माग राख्दै मृतकका आफन्तले शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले हेटौंडा अस...
काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार भएको यात्रुवाहक सवारी दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ ।
विभिन्न माग राख्दै मृतकका आफन्तले शव बुझ्न मानिरहेका छैनन् । उनीहरूले हेटौंडा अस्पतालमा धर्ना दिइरहँदा सरकारले विज्ञप्तिमार्फत् धारणा सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed