बुढीगण्डकी नदीपारि खस्यो ठूलो पहिरो, गोरखाको उत्तरी क्षेत्रमा जोखिम बढ्दो
गोरखा- गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्याङ क्षेत्रमा शनिवार बिहान ठूलो सुख्खा पहिरो खसेको छ । बुढीगण्डकी नदीपारि पर्ने क्षेत्रमा बिहान करिब साढे ८ बजे पहिरो खसेको हो । अधिकारीहरुका अनुसार ठाडोभ...