Trending
Prev Story
Next Story

बाढीपछिको पुनर्लाभमा स्थानीय समुदायको सहभागिता र जीविकोपार्जन पुनःस्थापनाको आवश्यकता

Hamro Patro News •
November 09, 2026 • 12:42 PM
1
1 reads 0 reactions

प्राकृतिक विपद्पछि प्रभावित समुदायको पुनर्लाभलाई घर निर्माण, सडक मर्मत र भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित राख्नु पर्याप्त हुँदैन ।भोटेकोसी जलाधार क्षेत्रमा सन् २०२६ अगस्टमा र बुढीगण्डकी नद...

1 / 2
Swipe Photos

प्राकृतिक विपद्पछि प्रभावित समुदायको पुनर्लाभलाई घर निर्माण, सडक मर्मत र भौतिक संरचनाको पुनर्निर्माणमा मात्र सीमित राख्नु पर्याप्त हुँदैन ।भोटेकोसी जलाधार क्षेत्रमा सन् २०२६ अगस्टमा र बुढीगण्डकी नदी क्षेत्रमा अक्टोबरमा आएका बाढी प्रभावित समुदायको सुरक्षित पुनर्वास, जीविकोपार्जनको पुनःस्थापना, आधारभूत सेवामा पहुँच र भविष्यमा विपद्को जोखिम न्यूनीकरणलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक हुन्छ ।

ठूलो विपद्पछि तत्काल उद्धार, सहायता र अस्थायी आवासको व्यवस्था गर्नु प्राथमिक दायित्व भए पनि त्यसपछिको पुनर्लाभ प्रक्रिया जटिल हुन्छ । प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउनुका साथै रोजगारी, कृषि, पशुपालन, व्यापार, शिक्षा, स्वास्थ्य सेवा तथा सडक र बजारसँगको सम्पर्क पुनःस्थापित गर्नु दीर्घकालीन पुनर्लाभका प्रमुख आधार हुन् । पुनर्निर्माणमा खर्च भएको रकम, निर्माण सम्पन्न भएका घर र सञ्चालनमा आएका सडकलाई मात्र सफलताको सूचक मान्दा प्रभावित नागरिकले आफ्नो दैनिक जीवन कति सहज रूपमा पुनः सुरु गर्न सके भन्ने वास्तविक पक्ष ओझेलमा पर्न सक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

बाँसको चोयाका सामग्री बनाएर जीविकोपार्जन

२६ कात्तिक, सुनसरी । छठ पर्व नजिकिएसँगै बाँसको चोयाबाट बनेका सामग्रीको बिक्री बढ्न थालेको छ। तिहारदेखि छठ पर्वसम्म पूजाआजामा प्रयोग हुने कोनिया, ढकिया, नाङ्लो, पङ्खालगायत सामग्रीको माग बढ्ने गरेको छ। इनरुवा उपमहानगरपालिका–४ का मनभरण मरीक विगत …

#जीविकोपार्जन
Compare →
Nagarik News
1w ago
कोप-३१ मा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्न सरकार सचेत : मन्त्री चौधरी

कोप-३१ मा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्न सरकार सचेत : मन्त्री चौधरी

छलफलका क्रममा नागरिक समाजका प्रतिनिधिहरूले कोप-३१ मा युवा, जेनजी पुस्ता, महिला, आदिवासी जनजाति तथा अपाङ्गता भएका व्यक्तिहरूलाई समान रूपमा सहभागी गराउनुपर्ने सुझाव दिएका थिए।

#समुदायको #सहभागिता
Compare →
Bizshala
2w ago
भोटेकोशी बाढी प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान वितरण प्रक्रिया अघि बढ्यो

भोटेकोशी बाढी प्रभावितलाई बसोबास र जीविकोपार्जन अनुदान वितरण प्रक्रिया अघि बढ्यो

काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बसोबास र जीविकोपार्जनसम्बन्धी अनुदान वितरण प्रक्रिया कार्यान्वयनतर्फ अघि बढेको छ।

#प्रभावित #जीविकोपार्जन
Compare →

Related Stories

Technology
Build #2611