Trending
Prev Story
Next Story

माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा

Arthasansar •
October 26, 2026 • 08:32 AM
1
1 reads 0 reactions

बाढीका कारण बन्द भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असोज २५ गते बिहान बुढीगण्डकी...

माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा

बाढीका कारण बन्द भएको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असोज २५ गते बिहान बुढीगण्डकी नदीमा आएको भीषण बाढीले विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा संचालित माथिल्लो माछाखोला साना जलविद्युत ४.५५ मेगावाट क्षमता आयोजनाको प्रसारण लाइनमा क्षति पुर्‍याएको थियो । सोही कारण बन्द भएको उक्त आयोजना पुनः संचालनमा आएको हो ।

प्रसारण लाइनको मर्मतसम्भार सम्पन्न भएपछि कात्तिक ८ गते बिहान ११ बजेर ८ मिनेटदेखि आयोजना पुनः सञ्चालनमा आएको कम्पनीले जनाएको छ। आयोजनाबाट विद्युत् उत्पादन तथा व्यावसायिक कारोबारसमेत सुरु भएको कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माण...

#जलविद्युत् #जलविद्युत #आयोजना
Compare →
Onlinekhabar
4d ago
स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

स्याफ्रुबेसीको पुल पुनः सञ्चालनमा

२३ कात्तिक, काठमाडौं । भदौ १० गते आएको बाढीका कारण क्षतिग्रस्त भएको रसुवाको स्याफ्रुबेँसीस्थित पुलको पुनर्निर्माण सम्पन्न भएसँगै पुनः सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी, गोसाइँकुण्ड तथा आमाछोदिङमो गाउँपालिकाका वडा प्रतिनिधि एवं कर्मचारी, नेपाल प्रहरी, …

#पुन #सञ्चालनमा
Compare →
Bizshala
16h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत् #जलविद्युत
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →
Nagarik News
6d ago
कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

कर्णाली सरकारको सय दिन : ठूला आयोजना सुस्त, सेवा प्रवाहमा सीमित उपलब्धि

ठूला पूर्वाधार आयोजना सम्पन्न गर्ने, रुग्ण आयोजनालाई गति दिने, प्रशासनिक सुधारलाई प्रभावकारी बनाउने तथा विकास बजेट कार्यान्वयनमा भने उल्लेख्य उपलब्धि देखिएको छैन।

#आयोजना
Compare →

Related Stories

Science & Climate
Build #2612