Trending
Prev Story
Next Story

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

Hamro Patro News •
November 11, 2026 • 12:02 AM
1
1 reads 0 reactions

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माण...

1 / 2
Swipe Photos

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ सडक मर्मत सुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाको साझेदारीमा सडक मर्मत थालिएको हो ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछिको बाढीले बालौटेमा सडक कटान गरेपछि मालिका, मङ्गला र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने उक्त सडक अवरुद्ध भएको थियो । सडक कटानसँगै दुखुबेँसीको फेदीमा करिब १०० मिटर सडक भत्किएको छ भने नजिकैको बस्तीसमेत जोखिममा परेको छ ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
श्रमदान गरेर सडक मर्मत

श्रमदान गरेर सडक मर्मत

२६ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ । क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा …

#म्याग्दी #मर्मत
Compare →
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#जलविद्युत् #जलविद्युत #आयोजना
Compare →
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #जलविद्युत #आयोजना
Compare →
Arthasansar
1w ago
आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ।...

#जलविद्युत् #जलविद्युत #आयोजना
Compare →
Ekantipur
1w ago
४७०० मेगावाटका ७ जलविद्युत् आयोजना भारतीय कम्पनीको जिम्मामा, बन्दै एउटा मात्र

४७०० मेगावाटका ७ जलविद्युत् आयोजना भारतीय कम्पनीको जिम्मामा, बन्दै एउटा मात्र

आयोजना बने पनि त्यसको बिजुली १० हजार मेगावाटको निर्यात सम्झौतामा गनिने हो कि होइन, सम्झौतामै उल्लेख छैन ।

#जलविद्युत् #जलविद्युत #आयोजना
Compare →

Related Stories

Technology
Build #2611