Trending
Prev Story
Next Story

आँखुखोला जलविद्युतले दुधकोशी–२ आयोजनामा एक अर्बसम्म लगानी गर्ने

Arthasansar •
November 05, 2026 • 12:04 PM
1
1 reads 0 reactions

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ।...

1 / 2
Swipe Photos

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले ७० मेगावाट क्षमताको दुधकोशी–२ (जलेश्वर) जलविद्युत आयोजनामा एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक निर्णय गरेको छ। कम्पनीको हिजो कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले दुधकोशी हाइड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त आयोजनामा लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार दुधकोशी हाइड्रोपावर प्रालिबाट आयोजनामा लगानीका लागि प्रस्ताव प्राप्त भएको थियो। उक्त प्रस्तावपछि आयोजनाको विस्तृत परियोजना विवरण (डीपीआर) तथा अन्य पक्षको अध्ययन गर्दा लगानी र प्रतिफलका हिसाबले आयोजना उपयुक्त देखिएको कम्पनीले जनाएको छ।

सोही अध्ययनका आधारमा आँखुखोला जलविद्युतले प्रतिकित्ता अंकित मूल्यलाई आधार मानी अधिकतम एक अर्ब रुपैयाँसम्म लगानी गर्ने सैद्धान्तिक सहमति जनाएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
6d ago
अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

अरुण–३ को प्रगति ७७ प्रतिशत नाघ्यो र तीन जलविद्युत् आयोजनाको लगानी स्वीकृत

काठमाण्डौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको दशैँयताको कार्यसम्पादन विवरणमा अरुण–३...

#जलविद्युत् #आयोजना #जलविद्युत
Compare →
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत् #आयोजना #जलविद्युत
Compare →
Hamro Patro News
1w ago
बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

बाढीले मध्यकालीगण्डकी जलविद्युत् आयोजनामा २० करोडसम्म क्षति, एक महिनादेखि निर्माण ठप्प

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन मध्यकालीगण्डकी जलविद्युत् आयोजनाको काम भीषण बाढीले ठप्प भई करिब रु १८ देखि रु २० करोड क्षति पुगेको छ। आयोजना प्रमुखले बाढीले क्षतिग्रस्त सं...

#जलविद्युत् #आयोजना #जलविद्युत
Compare →
Ekantipur
4d ago
पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।

#जलविद्युत् #जलविद्युत
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →

Related Stories

Business & Economy
Build #2612