Trending
Prev Story
Next Story

आँखुखोला जलविद्युतको सञ्चालक सापकोटा पदमुक्त

Arthasansar •
October 26, 2026 • 08:32 AM
1
1 reads 0 reactions

आँखुखोला जलविद्युतको सञ्चालक राम प्रसाद सापकोटा सञ्चालकको पदबाट मुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारणसभाबाट बालाजी...

आँखुखोला जलविद्युतको सञ्चालक सापकोटा पदमुक्त

आँखुखोला जलविद्युतको सञ्चालक राम प्रसाद सापकोटा सञ्चालकको पदबाट मुक्त भएका छन् । कम्पनीको जेठ ३१ गते सम्पन्न वार्षिक साधारणसभाबाट बालाजी ग्लोबल कर्पका प्रतिनिधित्व सहित सञ्चालकमा नियुक्त भएका सापकोटालाई कम्पनीले फिर्ता बोलाएको हो ।

बालाजी ग्लोबल कर्प प्रा.लि ले प्रतिनिधि संचालकको रुपमा पठाई निर्वाचित भएका सापकोटालाई असोज ३० गतेको सञ्चालक समितिको बैठकबाट पदमुक्त गरिएको कम्पनीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
16h ago
नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपालको जलविद्युत्, पर्यटन र डेटा सेन्टरमा लगानी गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई)का...

#जलविद्युत् #जलविद्युत
Compare →
Hamro Patro News
1d ago
Nvidia का प्रमुखमाथि अनुसन्धान, सञ्चालक समितिमै हलचल!

Nvidia का प्रमुखमाथि अनुसन्धान, सञ्चालक समितिमै हलचल!

अमेरिका । विश्वकै चर्चित प्रविधि कम्पनी Nvidia का प्रमुख Jensen Huang अहिले नयाँ विवादका कारण चर्चामा आएका छन्। कम्पनीका प्रमुखमाथि व्यक्तिगत सम्बन्ध र चीनसँग जोडिएको चिप कारोबारसम्बन्धी आरोप सार्व...

#सञ्चालक
Compare →
Ekantipur
4d ago
पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

पालिकाको लगानी रहेको स्यार्पू जलविद्युत्‌को व्यावसायिक उत्पादन सुरु

परीक्षण उत्पादन थालेको करिब एक महिनापछि ३.३ मेगावाट क्षमतामा व्यावसायिक उत्पादन सुरु भएको हो ।

#जलविद्युत् #जलविद्युत
Compare →
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#सापकोटा
Compare →
Onlinekhabar
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

२० कात्तिक, तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भूमिगत विद्युतगृहसहितका प्रमुख संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको …

#जलविद्युत् #जलविद्युत
Compare →

Related Stories

Business & Economy
Build #2612