अमेरिका । विश्वकै चर्चित प्रविधि कम्पनी Nvidia का प्रमुख Jensen Huang अहिले नयाँ विवादका कारण चर्चामा आएका छन्। कम्पनीका प्रमुखमाथि व्यक्तिगत सम्बन्ध र चीनसँग जोडिएको चिप कारोबारसम्बन्धी आरोप सार्वजनिक भएपछि सञ्चालक समितिले उनको अवस्थाबारे छलफल गरिरहेको छ।
रोयटर्सका अनुसार चीनसँग सम्बन्धित संवेदनशील चिप आपूर्ति र व्यक्तिगत सम्बन्धबारे उठेका प्रश्नले कम्पनीमाथि थप निगरानी बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )