Trending
Prev Story
Next Story

‘१८ करोड दिएर पार्टी किनिदिएको हो र ?’ इनम सापकोटाको अडियोबारे देउवाको प्रतिक्रिया

Hamro Patro News •
November 07, 2026 • 01:09 PM
1
1 reads 0 reactions

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक भएको दाबीप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवा...

1 / 2
Swipe Photos

काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको भनिएको अडियोमा सार्वजनिक भएको दाबीप्रति प्रतिक्रिया जनाएका छन्। उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको लेनदेन भएको भनिएको विषयलाई लिएर प्रश्न उठाउँदै पैसाकै भरमा पार्टीको आधिकारिकता किनिएको हो भन्ने आशय व्यक्त गरेका छन्।

देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सापकोटाको भनिएको बयानबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् ( aarthiknews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

शेरबहादुर देउवा भन्छन्- १८ करोडमा पार्टी किनिदियो भन्ने छ, अब पैसामा पार्टी बेच्ने ?

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको दाबी गरिएको अडियोबारे धारणा सार्वजनिक गरेका छन् । देउवा समूहले देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन …

#शेरबहादुर-देउवा #सापकोटा #कांग्रेस
Compare →
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#सापकोटा #इनम
Compare →
Ekantipur
1w ago
इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

इनम सापकोटाको अडियोमाथि अनुसन्धान होस् : थापा

बिहीबार एक भिडियो सन्देश जारी गर्दै उनले इनम सापकोटाको भनिएको अडियोको सत्यताका विषयमा निष्पक्ष अनुसन्धानका लागि पनि माग गरेका छन् ।

#सापकोटा #इनम
Compare →

Related Stories

Politics & Governance
Build #2611